back
nepal rastra bank aniversary

‘फेसबुकमा गाली गर्नेलाई पक्राउ पुर्जी जारी गरिनेछ, मानहानिको मुद्दा चलाइनेछ’ : मेयर साम्पाङ

336 

shares
nicasia bank

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आलोचकलाई पक्राउ गर्ने चेतावनी दिएका छन् । फेसबुकमा धेरै स्टाटस लेखेर आलोचित साम्पाङले आलोचकलाई गाली गर्नेलाई पक्राउ पुर्जी जारी गरिने चेतावनी दिएका हुन् ।

उनले केहीबेर अघि स्टाटस लेख्दै भनेका छन्, ‘फेसबुकमा गाली गलौच गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पुर्जी जारी गरिनेछ १ अनि मानहानि र गाली बेइज्जतीको मुद्दा चलाइनेछ १ यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु १’

हरेक कुरा फेसबुकमा लेख्ने गरेका उनी पछिल्लो समय आलोचना खेपिरहेका छन् । सोमबारमात्रै सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विद्यार्थी सङ्गठनले मेयर साम्पाङको राजीनामा मागेको थियो ।

केही दिनअगाडि अगाडी धरानका मेयर साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति लक्ष्य गर्दै इन्जिनियरहरूलाई कटाक्ष गरेका थिए ।


वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : खेल्ने सामग्री कसले दिन्छ ?

वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : खेल्ने सामग्री कसले दिन्छ ?

काठमाडौं । ‘हाम्रो विद्यालयमा केटीहरुलाई खेल्ने सामग्री छैन ।...

सभामुखको भूमिका सन्तोषजनक भएन : चित्रबहादुर केसी

सभामुखको भूमिका सन्तोषजनक भएन : चित्रबहादुर केसी

काठमाडौँ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा सभामुखको भूमिका...

वर्तमान सरकार सहकारी ठगहरुलाई जोगाउनको लागि उद्धत छ : सचेतक लेखक

वर्तमान सरकार सहकारी ठगहरुलाई जोगाउनको लागि उद्धत छ : सचेतक लेखक

काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले वर्तमान सरकार...

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश

काठमाडौं । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट...

एशियन लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम सम्पन्न

एशियन लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम सम्पन्न

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको धादिङ शाखा कार्यालय र...

कुमारी बैंकले ल्यायो क्यूआर कोडमार्फत फोनलोन योजना

कुमारी बैंकले ल्यायो क्यूआर कोडमार्फत फोनलोन योजना

काठमाडौं । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने...