back
RBB

‘फेसबुकमा गाली गर्नेलाई पक्राउ पुर्जी जारी गरिनेछ, मानहानिको मुद्दा चलाइनेछ’ : मेयर साम्पाङ

240 

shares

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आलोचकलाई पक्राउ गर्ने चेतावनी दिएका छन् । फेसबुकमा धेरै स्टाटस लेखेर आलोचित साम्पाङले आलोचकलाई गाली गर्नेलाई पक्राउ पुर्जी जारी गरिने चेतावनी दिएका हुन् ।

उनले केहीबेर अघि स्टाटस लेख्दै भनेका छन्, ‘फेसबुकमा गाली गलौच गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पुर्जी जारी गरिनेछ १ अनि मानहानि र गाली बेइज्जतीको मुद्दा चलाइनेछ १ यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु १’

हरेक कुरा फेसबुकमा लेख्ने गरेका उनी पछिल्लो समय आलोचना खेपिरहेका छन् । सोमबारमात्रै सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विद्यार्थी सङ्गठनले मेयर साम्पाङको राजीनामा मागेको थियो ।

केही दिनअगाडि अगाडी धरानका मेयर साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति लक्ष्य गर्दै इन्जिनियरहरूलाई कटाक्ष गरेका थिए ।


महानगरभित्रका पूर्वाधार अपाङ्गतामैत्री : महानगर प्रमुख आचार्य

महानगरभित्रका पूर्वाधार अपाङ्गतामैत्री : महानगर प्रमुख आचार्य

गण्डकी । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरले निर्माण...

एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह

एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह

काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी...

अपाङ्गता भएका यात्रुलाई निगमले हवाई भाडामा छुट दिने

अपाङ्गता भएका यात्रुलाई निगमले हवाई भाडामा छुट दिने

काठमाडौँ । नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता...

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार...

काठमाडौं वरपरका जिल्लाको समय आएको छः अर्थमन्त्री महत

काठमाडौं वरपरका जिल्लाको समय आएको छः अर्थमन्त्री महत

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौं वरिपरीका...

सीपले बदलियो गृहिणीको जीवनशैली

सीपले बदलियो गृहिणीको जीवनशैली

बागलुङ । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा गृहिणी...