back
rubela khop

नेपालले बेच्ने बिजुली भारतले किन्ने

1.2K 

shares
rubela khop

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने भएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि बिहीबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने लक्ष्य लिएको जानकारी दिएका हुन् ।

फुकोट कर्णाली र तल्लो अरुणको विद्युत् आयोजनामा सहयोग गर्ने सम्झौता भएको र यसले नेपालको विद्युत् क्षेत्रको विकास सहयोग पुग्ने प्रधानमन्त्री मोदीले बताए ।

प्रधानमन्त्री प्रचण्डको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाएको जानकारी दिँदै उनले पछिल्लो ९ वर्षमा भारतले नेपालबाट ४५० मेगावाट बिजुली किनेको बताए ।

नेपालको विकासका लागि सिर्सिया र झुलाघाटमा पुल निर्माणमा भारतले सहयोग गर्ने भारतीय प्रधानमन्त्री मोदीले बताए ।


गृहमन्त्रीको राजीनामाका पछि नलाग्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह 

गृहमन्त्रीको राजीनामाका पछि नलाग्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका महत्त्वपूर्ण मुद्दा...

टालटुले जवाफले नहुने भन्दै कांग्रेसद्वारा गृहमन्त्रीको राजीनामा माग

टालटुले जवाफले नहुने भन्दै कांग्रेसद्वारा गृहमन्त्रीको राजीनामा माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिपक गिरीले गृहमन्त्री रवि...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा सुरेशलाल...

राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम गर्ने

राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम गर्ने

काठमाडौं । ग्लोबल मनी विकको अवसरमा राष्ट्रिय वाणिज्य बैंक...

कुमारी बैंकले मनी वीकको अवसरमा सुरु गर्यो रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर

कुमारी बैंकले मनी वीकको अवसरमा सुरु गर्यो रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर

काठमाडौं । कुमारी बैंक लिमिटेडले, आफ्नो नवीनतम डिजिटल उपकरण,...

ग्लोबल मनी वीकको अवसरमा कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ग्लोबल मनी वीकको अवसरमा कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकले विश्व वित्तीय सप्ताहको...