back
sanima relaince life
citizen life
machapuchre bank

परराष्ट्र सचिव पौड्याल र विदेशमन्त्री बीच भेटवार्ता

576 

shares
sanima relaince life
citizen life
machapuchre bank

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७७औं महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका परराष्ट्र सचिव भरत राज पौड्याल र विभिन्न देशका विदेशमन्त्री बीच भेटवार्ता भएको छ ।

परराष्ट्र सचिव पौड्यालले बिहीबार माल्दिभ्सका विदेशमन्त्री एचई अब्दुल्ला साहिद र निकारागुआका विदेशमन्त्री डेनिस मोन्काडा कोलिन्द्रेससँग द्विपक्षीय भेटवार्ता गरेको न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले जनाएको छ ।

भेटमा दुई पक्षबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा पारस्परिक हित र सहयोगका विविध विषयमा छलफल भएको थियो ।

बिहीबार नै परराष्ट्र सचिव पौड्यालले अतिकम विकसित राष्ट्र र भूपेरिवेष्ठित विकासोन्मुख राष्ट्रको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका थिए ।


पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरा । पोखरामा बस दुर्घटनामा हुँदा २२ जना घाइते...

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ...

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण कोरियाको ‘कोरिया...

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

मोन्टेभिडियो। उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

काठमाडौँ। प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो...