back
sanima relaiance life insurance

skip this prime bank

काठमाडौं–२ मा घण्टीकै अग्रता

312 

shares

काठमाडौं । काठमाडौंको क्षेत्र नं। २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले सुरुवाती चरणदेखि नै अग्रता लिएकी छन् । पछिल्लो मतपरिणामअनुसार उनले ५ हजार ३३२ मत ल्याएकी छन् । दोस्रो स्थानमा राप्रपाकी उम्मेदवार कुन्ती पोखरेल रहेकी छन् । उनले ३ हजार ७६९ ल्याएकी छन् ।

तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ३ हजार ७१ मत ल्याएका छन् भने सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले २ हजार ८१६ मत ल्याएर चौथो स्थानमा छिन् ।

 


चाडबाड आएसँगै दुई महिनामै डेढ अर्ब हारहारीको मसला आयात

चाडबाड आएसँगै दुई महिनामै डेढ अर्ब हारहारीको मसला आयात

काठमाडौं । चाडबाड आएसँगै पछिल्लो दुई महिनामा १ अर्ब...

हर्सोल्लासपूर्वक फूलपाती भित्र्याइँदै

हर्सोल्लासपूर्वक फूलपाती भित्र्याइँदै

काठमाडौं । आज आश्विन शुक्ल सप्तमी हर्सोल्लासपूर्वक घरघरमा फूलपाती...

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथी’ सेवा सञ्चालनमा

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथी’ सेवा सञ्चालनमा

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी स्मार्ट’ सेवा सञ्चालनमा...

ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने

ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र संयुक्त अरब...

सानिमा रिलायन्सको सातौं वार्षिक साधारण सभा सम्पन्न

सानिमा रिलायन्सको सातौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक...

नेता र कर्मचारीलाई कोसेलीको ओइरो, जनतालाई बाढी र पहिरो

नेता र कर्मचारीलाई कोसेलीको ओइरो, जनतालाई बाढी र पहिरो

काठमाडौं । नेपालीहरुको महान पर्व दशैंको मुखमा बाढीपहिरोले ठूलोमा...