back

काठमाडौँ क्षेत्र नम्बर ४ मा गगन थापा विजयी

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ४ बाट गगन थापा विजयी भएका छन् । सुरुवाती चरणदेखि नै अग्रता कायम गर्दै नेपाली कांग्रेसका महामन्त्री थापा विजयी भएका हुन् ।

काठमाडौँ क्षेत्र नम्बर ४ मा बूढानीलकण्ठ नगरपालिकाको ८ वटा र काठमाडौँ महानगरको ४ वटा गरी जम्मा ८ वटा वडा रहेका छन् । बूढानीलकण्ठका १, २, ८, ९, १०, ११, १२ र १३ र महानगरका १, ७, ८ र ३० पर्दछन् । जसको महानगरको वडा नम्बर ३० को मत गन्न नै वाकी छ । तर पनि मतान्तरका कारण थापा विजयी भइसकेको छन् ।

११ वटा वडा मत गणना हुँदासम्म गगन थापाले १९ हजार १४ मत प्राप्त गरेका छन् । नेकपा एमाले का उम्मेदवार राजन भट्टराई १३ हजार २३ मत प्राप्त गरेका छन् । जसमा ५ हजार ९ सय ९१ मतको फरकमा थापाले अग्रता दिएका छन् ।

अब वडा नम्बर ३० को मत गणना हुन वाकी छ । जसमा ४ हजार ८ सय ८१ मत खसेको छ । निकटतम प्रतिद्धन्दी राजन भट्टराईसंगको मतान्तर बढी भएका कारण थापा वडा नम्बर ३० गणना नगरी विजयी भइसकेका हुन् ।

 


ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९...

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम...

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै...

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौ । प्रहरी महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी...

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

कैलाली । कैलाली मोहन्याल गाउँपालिका ७ पितमारीस्थित इलाका प्रहरी...