back
parichaya patra
sanima relaiance life insurance

काठमाडौँ क्षेत्र नम्बर ४ मा गगन थापा विजयी

402 

shares

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ४ बाट गगन थापा विजयी भएका छन् । सुरुवाती चरणदेखि नै अग्रता कायम गर्दै नेपाली कांग्रेसका महामन्त्री थापा विजयी भएका हुन् ।

काठमाडौँ क्षेत्र नम्बर ४ मा बूढानीलकण्ठ नगरपालिकाको ८ वटा र काठमाडौँ महानगरको ४ वटा गरी जम्मा ८ वटा वडा रहेका छन् । बूढानीलकण्ठका १, २, ८, ९, १०, ११, १२ र १३ र महानगरका १, ७, ८ र ३० पर्दछन् । जसको महानगरको वडा नम्बर ३० को मत गन्न नै वाकी छ । तर पनि मतान्तरका कारण थापा विजयी भइसकेको छन् ।

११ वटा वडा मत गणना हुँदासम्म गगन थापाले १९ हजार १४ मत प्राप्त गरेका छन् । नेकपा एमाले का उम्मेदवार राजन भट्टराई १३ हजार २३ मत प्राप्त गरेका छन् । जसमा ५ हजार ९ सय ९१ मतको फरकमा थापाले अग्रता दिएका छन् ।

अब वडा नम्बर ३० को मत गणना हुन वाकी छ । जसमा ४ हजार ८ सय ८१ मत खसेको छ । निकटतम प्रतिद्धन्दी राजन भट्टराईसंगको मतान्तर बढी भएका कारण थापा वडा नम्बर ३० गणना नगरी विजयी भइसकेका हुन् ।

 


सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुनेछैन : प्रधानमन्त्री

सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुनेछैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बूढानीलकण्ठमा निर्माण गरिएको...

‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई

‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई

काठमाडौं । ‘मिस विभा २०२४’को ताज प्रेमा लामगाढेले पहिरेकी...

धर्मभन्दा माथि उठेर जनता र देशका लागि काम गरौं : उपराष्ट्रपति

धर्मभन्दा माथि उठेर जनता र देशका लागि काम गरौं : उपराष्ट्रपति

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । उपराष्ट्रपति रामसहायप्रसाद यादवले धर्मभन्दा...

बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते

बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते

बागलुङ । बागलुङको बुर्तिबाङमा शनिबार घर भत्काउने क्रममा च्यापिएर...

शान्ति प्रक्रियालाई सुव्यवस्थित हुन नदिने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ओली

शान्ति प्रक्रियालाई सुव्यवस्थित हुन नदिने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनविरोधी शक्ति संविधानविरुद्ध...

श्रमिक टाइम्सको छैठौं वार्षिकोत्सवमा पत्रकार अधिकारी सम्मानित

श्रमिक टाइम्सको छैठौं वार्षिकोत्सवमा पत्रकार अधिकारी सम्मानित

काठमाडौं। श्रमीक टाइम्स पत्रिका र श्रमिक टाइम्स अनलाइनको छैठौ...