back
relaible life insurance
sanima relaiance life insurance

आज निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गर्ने

342 

shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अुनसार गत सोमबार दलहरूले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएको छ । आज नामावली सार्वजनिक हुनेछ ।

आयोगले समानुपातिकतर्फको सिट निर्धारण यसअघि नै गरिसकेको छ । जसअनुसार प्रतिनिधिसभामा एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र जनमतले ५५ सिट पाएका छन् ।

प्रत्यक्षतर्फको नतिजा यसअघिको सार्वजनिक भइसकेको छ । समानुपातिकको अन्तिम नतिजा सार्वजनिक भएसँगै आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अन्तिम परिणाम बुझाउनेछ । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।


जनयुद्धलाई जबरजस्ती हिंसाको रूपमा परिभाषित गर्न खोजियो : सांसद दाहाल

जनयुद्धलाई जबरजस्ती हिंसाको रूपमा परिभाषित गर्न खोजियो : सांसद दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता लेखनाथ दाहालले जनयुद्ध...

पत्रकार महासंघको कार्यवाहक अध्यक्षमा रमेश विष्ट

पत्रकार महासंघको कार्यवाहक अध्यक्षमा रमेश विष्ट

काठमाडौं । नेपाल पत्रकार महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी रमेश...

दशैँका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

दशैँका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १३ देखि २२...

होन्डाले ल्यायो ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’ योजना

होन्डाले ल्यायो ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’ योजना

काठमाडौं । होन्डा टू ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ...

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री ओली

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर...

लुम्बिनीका वनमन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत

लुम्बिनीका वनमन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले...