back
ntc
global ime bank

सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस नेताहरूको कितिपुर अपस्तालमा भिड

702 

shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे चासो राख्दै कीर्तिपुर बर्न अस्पतालमा पुग्नेहरू बढिरहेका छन् । यतिबेला नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित सिंगो कार्यसमिति नै अस्पतालमा जम्मा भएको छ ।भण्डारी र उनकी आमा हरिकला भण्डारीको स्वास्थ्यबारे जानकारी लिन बिहीबार बिहानैदेखि कांग्रेस नेताहरू अस्पताल पुगेका हुन्।

कांग्रेस सभापति देउवाले केही बेरअघि अस्पताल पुगेर भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । कांग्रेस उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू विमलेन्द्र निधि, डा।शशांक कोइराला, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, दीपक गिरी, प्रदीप पौडेललगायत अस्पतालमा भेला भएका छन् ।

बुधबार राति १० बजे बुद्धनगरस्थित भण्डारीनिवासमा ग्यास चुहिएर विस्फोट हुँदा सांसद भण्डारीसहित उनकी आमा जलेकी थिइन् । हरिकलाको निधन भइसकेको छ । चन्द्र भण्डारीलाई भारतको मुम्बईस्थित नेसनल बन्र्स अस्पताल लैजाने तयारी भएको छ ।


नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा माघ २८ गते

नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा माघ २८ गते

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक...

सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।...

प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको...

सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिन्छ : ढकाल

सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिन्छ : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद...

शेरा दरबारमा मेरो नाम जोडिन्छ भने मबाटै छानबिन गर्नुस् : प्रचण्ड

शेरा दरबारमा मेरो नाम जोडिन्छ भने मबाटै छानबिन गर्नुस् : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले...

सामाजिक सञ्जाल नियमनका नाममा प्रेस स्वतन्त्रतालाई पनि नियन्त्रण गर्न खोजियो : प्रचण्ड

सामाजिक सञ्जाल नियमनका नाममा प्रेस स्वतन्त्रतालाई पनि नियन्त्रण गर्न खोजियो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...