back
himalayan bank

सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस नेताहरूको कितिपुर अपस्तालमा भिड

564 

shares
nicasia bank

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे चासो राख्दै कीर्तिपुर बर्न अस्पतालमा पुग्नेहरू बढिरहेका छन् । यतिबेला नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित सिंगो कार्यसमिति नै अस्पतालमा जम्मा भएको छ ।भण्डारी र उनकी आमा हरिकला भण्डारीको स्वास्थ्यबारे जानकारी लिन बिहीबार बिहानैदेखि कांग्रेस नेताहरू अस्पताल पुगेका हुन्।

कांग्रेस सभापति देउवाले केही बेरअघि अस्पताल पुगेर भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । कांग्रेस उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू विमलेन्द्र निधि, डा।शशांक कोइराला, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, दीपक गिरी, प्रदीप पौडेललगायत अस्पतालमा भेला भएका छन् ।

बुधबार राति १० बजे बुद्धनगरस्थित भण्डारीनिवासमा ग्यास चुहिएर विस्फोट हुँदा सांसद भण्डारीसहित उनकी आमा जलेकी थिइन् । हरिकलाको निधन भइसकेको छ । चन्द्र भण्डारीलाई भारतको मुम्बईस्थित नेसनल बन्र्स अस्पताल लैजाने तयारी भएको छ ।


रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...

मानव बेचविखनविरुद्धको कानुन कार्यान्वयनमा संघ र प्रदेश सरकार बाधक

मानव बेचविखनविरुद्धको कानुन कार्यान्वयनमा संघ र प्रदेश सरकार बाधक

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध स्थानीय तथा...

केन्द्रमा मन्त्रिमण्डल हेरफेरबारे जानकारी छैन : माधवकुमार नेपाल

केन्द्रमा मन्त्रिमण्डल हेरफेरबारे जानकारी छैन : माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मन्त्रिमण्डल...

ओपिडी काउन्टर बढाएर भए पनि बिरामीहरूलाई समयमै उपचार गर्नुपर्ने व्यवस्था बनाइयोस् : सचेतक बराल

ओपिडी काउन्टर बढाएर भए पनि बिरामीहरूलाई समयमै उपचार गर्नुपर्ने व्यवस्था बनाइयोस् : सचेतक बराल

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले सरकारी अस्पतालमा...

राष्ट्रपति पौडेल र स्वीट्जरल्यान्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता

राष्ट्रपति पौडेल र स्वीट्जरल्यान्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्यान्डका राष्ट्रपति भियोला...