back

सभामुख घिमिरे र उप सभामुख रानालाई झापामा स्वागत

काठमाडौं । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई झापामा स्वागत गरिएको छ । बिहीबार झापा आइपुग्नुभएका सभामुख र उपसभामुखलाई अहिले झापामा सम्मान, बधाई तथा शुभकामना थाप्न भ्याइनभ्याइ छ ।

बिहीबार मात्रै बिर्तामोड नगरपालिकाले आयोजना गरेको सम्मान तथा बधाई ज्ञापन समारोहमा सभामुख घिमिरे र उपसभामुख रानालाई दर्जन बढी विभिन्न सङ्घ–संस्थाले सम्मान गरेका थिए।

आज बिहानै सभामुख घिमिरे र उपसभामुख रानालाई बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका, सहारा नेपाल (साकोस) लगायतले सम्मान गरेका छन् । आजदेखि यही फागुन १४ गतेसम्म बिर्तामोडमा सञ्चालन हुन लागेको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको उद्घाटनका लागि झापा आउनुभएका सभामुख र उपसभामुखलाई यहाँका हरेक सामाजिक सङ्घ–संस्थासहित झापा क्षेत्र नं २ अन्तर्गत पर्ने स्थानीय तहले सम्मान गरेका हुन् ।


ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९...

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम...

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै...

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौ । प्रहरी महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी...

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

कैलाली । कैलाली मोहन्याल गाउँपालिका ७ पितमारीस्थित इलाका प्रहरी...