back
himalayan bank

गठबन्धनमा सिठ बाँडफाँट गर्द एकिकृत समाजवादीले २० प्रतिशतमा दाबी गर्ने

438 

shares
nicasia bank

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनमा तेश्रो ठूलो दल नेकपा ९एककिृत समाजवादी०ले आगामी निर्वाचनका लागि सिट बाँडफाँट गर्दा न्यूनतम २० प्रतिशत नछोड्ने बटमलाइन बनाएको छ । पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार पार्टीमा हाल कायम सांसदहरुको संख्यामा नघटाउने गरी गठबन्धनले गर्ने चुनावी तालमेलमा आफ्नो अडान राख्ने भएको हो ।

एकिकृत समाजवादीका हाल संघीय सांसद २४ जना तथा प्रदेशमा समेत ६० जना रहेकोले यो संख्या नघटाउने बरु बढाउने गरी अडान प्रस्तुत गर्ने बटमलाइन रहेको उनको भनाइ रहेको छ । प्रत्यक्ष निर्वाचित सांसद, स्थानीय तहमा निर्वाचित भएको पालिका र व्यक्तित्वको आधारमा सिट बाँडफाँट गर्नुपर्ने पार्टीको प्रस्ताव हुनेसमेत उनले बताए ।

प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ १६५ सांसद हुन्छन् भने समानुपातिक र मनोनित समेत गरी २७५ जना रहने संवैधानिक व्यवस्था छ ।

नेकपा ९एकिकृत समाजवादी०ले २० प्रतिशतको दाबी नछोडे गठबन्धनले उसका लागि ३२ सिट छोड्नु पर्ने हुनसक्छ । दलहरुको आ–आफ्नो अडानले गठबन्धनमा सिट बाँडफाँटको पेचिलो बन्ने देखिएको छ ।

सिट बाँडफाँटका लागि बनेको पाँच दलीय सत्ता गठबन्धनको ११ सदस्यीय कार्यदलको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

 


रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...

मानव बेचविखनविरुद्धको कानुन कार्यान्वयनमा संघ र प्रदेश सरकार बाधक

मानव बेचविखनविरुद्धको कानुन कार्यान्वयनमा संघ र प्रदेश सरकार बाधक

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध स्थानीय तथा...

केन्द्रमा मन्त्रिमण्डल हेरफेरबारे जानकारी छैन : माधवकुमार नेपाल

केन्द्रमा मन्त्रिमण्डल हेरफेरबारे जानकारी छैन : माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मन्त्रिमण्डल...

ओपिडी काउन्टर बढाएर भए पनि बिरामीहरूलाई समयमै उपचार गर्नुपर्ने व्यवस्था बनाइयोस् : सचेतक बराल

ओपिडी काउन्टर बढाएर भए पनि बिरामीहरूलाई समयमै उपचार गर्नुपर्ने व्यवस्था बनाइयोस् : सचेतक बराल

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले सरकारी अस्पतालमा...

राष्ट्रपति पौडेल र स्वीट्जरल्यान्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता

राष्ट्रपति पौडेल र स्वीट्जरल्यान्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्यान्डका राष्ट्रपति भियोला...