back
sanima relaince life
citizen life
machapuchre bank

गठबन्धनमा सिठ बाँडफाँट गर्द एकिकृत समाजवादीले २० प्रतिशतमा दाबी गर्ने

648 

shares
sanima relaince life
citizen life
machapuchre bank

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनमा तेश्रो ठूलो दल नेकपा ९एककिृत समाजवादी०ले आगामी निर्वाचनका लागि सिट बाँडफाँट गर्दा न्यूनतम २० प्रतिशत नछोड्ने बटमलाइन बनाएको छ । पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार पार्टीमा हाल कायम सांसदहरुको संख्यामा नघटाउने गरी गठबन्धनले गर्ने चुनावी तालमेलमा आफ्नो अडान राख्ने भएको हो ।

एकिकृत समाजवादीका हाल संघीय सांसद २४ जना तथा प्रदेशमा समेत ६० जना रहेकोले यो संख्या नघटाउने बरु बढाउने गरी अडान प्रस्तुत गर्ने बटमलाइन रहेको उनको भनाइ रहेको छ । प्रत्यक्ष निर्वाचित सांसद, स्थानीय तहमा निर्वाचित भएको पालिका र व्यक्तित्वको आधारमा सिट बाँडफाँट गर्नुपर्ने पार्टीको प्रस्ताव हुनेसमेत उनले बताए ।

प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ १६५ सांसद हुन्छन् भने समानुपातिक र मनोनित समेत गरी २७५ जना रहने संवैधानिक व्यवस्था छ ।

नेकपा ९एकिकृत समाजवादी०ले २० प्रतिशतको दाबी नछोडे गठबन्धनले उसका लागि ३२ सिट छोड्नु पर्ने हुनसक्छ । दलहरुको आ–आफ्नो अडानले गठबन्धनमा सिट बाँडफाँटको पेचिलो बन्ने देखिएको छ ।

सिट बाँडफाँटका लागि बनेको पाँच दलीय सत्ता गठबन्धनको ११ सदस्यीय कार्यदलको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

 


पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरा । पोखरामा बस दुर्घटनामा हुँदा २२ जना घाइते...

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ...

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण कोरियाको ‘कोरिया...

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

मोन्टेभिडियो। उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

काठमाडौँ। प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो...