back
nepal rastra bank aniversary

काठमाडौं–७ मा स्वतन्त्र अगाडि, मानुषीलाई सुरुवाती झट्का

282 

shares
nicasia bank

काठमाडौं । काठमाडौंको निर्वाचान क्षेत्र नं. ७ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराईलाई सुरुवाती झट्का लागेको छ । स्वतन्त्र उम्मेदवार अगाडि बढेपछि उनलाई झट्का लागेको हो ।

अहिलेसम्मको मतगणनामा यहाँ स्वतन्त्र पार्टीले १७७ मतसहित​सुरुवाती अग्रता कायम गरेको छ । यस्तै दोस्रो स्थानमा रहेका नेकपा एमालेका श्यामकुमार घिमिरेले ९३ मत प्राप्त गर्दा सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र)की अस्मिता सिंह (मानुषी) यमि भट्टराईले ७५ मत प्राप्त गरेकी छन् ।


सानिमा रिलायन्स लाइफद्वारा घातक रोग दाबी भुक्तानी

सानिमा रिलायन्स लाइफद्वारा घातक रोग दाबी भुक्तानी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले घातक बीमा...

गृहमन्त्रीले ठगी गरेको छ कि छैन छानबिनबाट प्रमाणित हुन्छ : विश्वप्रकाश शर्मा

गृहमन्त्रीले ठगी गरेको छ कि छैन छानबिनबाट प्रमाणित हुन्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि...

कांग्रेस अहिलेको परिस्थितिबाट पछाडि हट्नुपर्छ : योगेश भट्टराई

कांग्रेस अहिलेको परिस्थितिबाट पछाडि हट्नुपर्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले नेपाली कांग्रेसजस्तो...

जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेस सामना गर्न तयार : कृष्णप्रसाद सिटौला

जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेस सामना गर्न तयार : कृष्णप्रसाद सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको आवाज...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक...

सत्तापक्षले सहकारी ठगलाई जोगाउनु लोकतन्त्रमाथिको आक्रमण : चित्रबहादुर केसी

सत्तापक्षले सहकारी ठगलाई जोगाउनु लोकतन्त्रमाथिको आक्रमण : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका नेता तथा सांसद चित्रबहादुर केसीले...