back
rubela khop

सोनिया गान्धी फेरि कोरोना संक्रमित

354 

shares
rubela khop

नयाँ दिल्ली । भारतीय राष्ट्रिय काङ्ग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी फेरि संक्रमित भएकी छन् ।

उनी कोरोना भाइरसबाट अहिले दोस्रो पटक संक्रमित भएकी हुन् । उनी यसअघि गत जुन २ मा पनि कोरोना भाइरसबाट संक्रमित भएकी थिइन् । उनीमा संक्रमण रहेको शनिबार पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन् । उनीलाई कुनै ठूलो स्वास्थ्य समस्या भने नरहेको बताइएको छ ।

नेतृ गान्धी अहिले कोरोना भाइरस नियन्त्रण सम्बन्धी नियम अनुसार घरमा छुट्टै बस्नु भएको कांग्रेस नेता जयराम रमेशले जानकारी दिए । उनीलाई परिवार भित्रैबाट संक्रमण सरेको अनुमान गरिएको छ । उनकी छोरी तथा पार्टीकी महासचिव प्रियङ्का गान्धी भद्रालाई सङ्क्रमण भएको गत बुधबार पुष्टि गरिएको थियो ।

भारतमा पछिल्लो समय कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको संख्या


रिलायवल नेपाल लाइफको धनगढी शाखाले ग-र्यो मृत्यु दाबी भुक्तानी

रिलायवल नेपाल लाइफको धनगढी शाखाले ग-र्यो मृत्यु दाबी भुक्तानी

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको धनगढी शाखा कार्यालयले...

मन्त्रिपरिषद् बैठक ४ बजे बस्दै

मन्त्रिपरिषद् बैठक ४ बजे बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज अपराह्न चार बजे बस्ने...

अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा

अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा

गलेश्वर (म्याग्दी) । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि...

क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति

क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन...

किसानलाई प्रविधिबारे सिकाउन नमुना खेती

किसानलाई प्रविधिबारे सिकाउन नमुना खेती

झापा।झापामा आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धानको नमुना...