back
health 2
aids

आज १५ भाद्र २०८० शुक्रवार तपाईंको राशिफल

570 

shares

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सामाजिक काममा व्यस्त हुने समय रहेको छ ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज भाग्यले साथ दिनेछ । काम देखाएर अरूको मन जित्न सकिनेछ । परोपकार तथा सामाजिक सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ ।

कर्कट
कर्कट ढहि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नाता कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको दिन सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन्, तर आफन्तहरूको सहयोगले कामहरू बन्नसक्छ । पुनर्मिलनको योग पनि छ ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परदेशी घर फर्कने हुनाले घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । हर्ष र प्रसन्नता छाउनेछ ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । शेयर बजारबाट लाभ हुनेछ । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।


आज ११औं राष्ट्रिय पोशाक दिवस पाटन दरबार क्षेत्र परिसरमा मनाइँदै

आज ११औं राष्ट्रिय पोशाक दिवस पाटन दरबार क्षेत्र परिसरमा मनाइँदै

काठमाडौं । राजानन्द माण्डव्य जो बिगत लामो समयदेखि नेपाल...

पत्रकार चौधरीको ‘चोखो माया’ सार्वजनिक

पत्रकार चौधरीको ‘चोखो माया’ सार्वजनिक

काठमाडौं । पत्रकार सहदेव चौधरीले ‘चोखो माया’ नामक गीत...

मिथिलामा छठ पर्वले उल्लासमय वातावरण

मिथिलामा छठ पर्वले उल्लासमय वातावरण

महोत्तरी । छठ पर्वले मधेसका महोत्तरीसहितको मिथिला क्षेत्र अहिले...

घरघरमा विशेष पूजाआजा गरी धुमधामसँग कुकुर तिहार मनाइँदै

घरघरमा विशेष पूजाआजा गरी धुमधामसँग कुकुर तिहार मनाइँदै

काठमाडौं।यमपञ्चकको दोस्रो दिन आज घरघरमा विशेष पूजाआजा गरी कुकुरलाई...

आज २१ कार्तिक २०८० मंगलवार तपाईंको राशिफल

आज २१ कार्तिक २०८० मंगलवार तपाईंको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले,...