back
स्वास्थ्य मन्त्रालय

आज १५ भाद्र २०८० शुक्रवार तपाईंको राशिफल

174 

shares

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सामाजिक काममा व्यस्त हुने समय रहेको छ ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज भाग्यले साथ दिनेछ । काम देखाएर अरूको मन जित्न सकिनेछ । परोपकार तथा सामाजिक सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ ।

कर्कट
कर्कट ढहि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नाता कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको दिन सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन्, तर आफन्तहरूको सहयोगले कामहरू बन्नसक्छ । पुनर्मिलनको योग पनि छ ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परदेशी घर फर्कने हुनाले घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । हर्ष र प्रसन्नता छाउनेछ ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । शेयर बजारबाट लाभ हुनेछ । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।


लाखे नाच संरक्षणमा नेवार समुदाय

लाखे नाच संरक्षणमा नेवार समुदाय

दमौली । पछिल्लो समय लाखे नाच लोप हुँदै गएपछि...

स्वास्थ्य मन्त्री बस्नेतको प्रमुख आतिथ्यतामा बाह्रबिसे नगरपालिकामा भव्य तीज कार्यक्रम सम्पन्न

स्वास्थ्य मन्त्री बस्नेतको प्रमुख आतिथ्यतामा बाह्रबिसे नगरपालिकामा भव्य तीज कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख...

आज २१ भाद्र २०८० बिहिवार तपाईंको राशिफल

आज २१ भाद्र २०८० बिहिवार तपाईंको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले,...

श्रीकृष्ण जन्माष्टमी पर्व : देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो

श्रीकृष्ण जन्माष्टमी पर्व : देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो

श्रीकृष्ण जन्माष्टमी पर्व : देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो काठमाडौँ...

आज १८ भाद्र २०८० सोमवार तपाईंको राशिफल

आज १८ भाद्र २०८० सोमवार तपाईंको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले,...

संस्कृति संरक्षणमा गैँडाकोटका नेवार समुदाय

संस्कृति संरक्षणमा गैँडाकोटका नेवार समुदाय

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका नेवार समुदाय संस्कृति संरक्षणमा...