back
nepal rastra bank aniversary

सिटीको जितमा हालान्डको दुई गोल

342 

shares
nicasia bank

काठमाडौं । फरवार्ड एर्लिङ हालान्डको दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले सिजन २०२२र२३ प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । नर्वेली खेलाडीले डेब्यु खेलमै दुई गोल गरेपछि सिटीले वेस्ट ह्याम युनाइटेडलाई २(० अन्तरले पराजित गर्दै तीन अंक जोड्यो

खेलको ३६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हालान्डले ६५ औं मिनेटमा सिटीको अग्रता दोब्बर पारे ।

यता, घरेलु मैदान ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग २(१ ले पराजित भयो । युनाइटेडबाट स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए ।

पास्कल ग्रोसले ३०औं मिनेटमा गरेको गोलबाट युनाइटेडले पहिलो अग्रता लिएको थियो । त्यसको ९ मिनेटपछि नै ब्राइटनले अग्रता दोब्बर पर्‍यो । ३९औं मिनेटमा पास्कलले नै दोस्रो गोल गरे ।

युनाइटेडले एक गोल पनि आत्मघाती उपहार पाएको थियो । खेलको ६८औं मिनेटमा ब्राइटनका एलेक्स म्याक एलिस्टरबाट आत्मघाती गोल भएको थियो ।


वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : खेल्ने सामग्री कसले दिन्छ ?

वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : खेल्ने सामग्री कसले दिन्छ ?

काठमाडौं । ‘हाम्रो विद्यालयमा केटीहरुलाई खेल्ने सामग्री छैन ।...

सभामुखको भूमिका सन्तोषजनक भएन : चित्रबहादुर केसी

सभामुखको भूमिका सन्तोषजनक भएन : चित्रबहादुर केसी

काठमाडौँ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा सभामुखको भूमिका...

वर्तमान सरकार सहकारी ठगहरुलाई जोगाउनको लागि उद्धत छ : सचेतक लेखक

वर्तमान सरकार सहकारी ठगहरुलाई जोगाउनको लागि उद्धत छ : सचेतक लेखक

काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले वर्तमान सरकार...

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश

काठमाडौं । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट...

एशियन लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम सम्पन्न

एशियन लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम सम्पन्न

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको धादिङ शाखा कार्यालय र...

कुमारी बैंकले ल्यायो क्यूआर कोडमार्फत फोनलोन योजना

कुमारी बैंकले ल्यायो क्यूआर कोडमार्फत फोनलोन योजना

काठमाडौं । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने...