back
himalayan bank

काठमाडौँबाट पोखराका लागि उडेको विमान दुर्घटना

768 

shares
nicasia bank

काठमाडौं । पोखराका लागि उडेको एयरलाइन्सको विमान दुर्घटना भएको छ । एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको जनाइएको छ । सो विमान के र कसरी दुर्घटना भएको यकीन भएको छैन । विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार रहेको जनाइएको छ ।


रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

श्रीमानले श्रीमती र तीन छोरीसहित आफैँमाथि पेट्रोल छर्केर लगाए आगो

श्रीमानले श्रीमती र तीन छोरीसहित आफैँमाथि पेट्रोल छर्केर लगाए आगो

काठमाडौं । काठमाडौंको चाबहिलमा एक पुरुषले श्रीमती, तीन छोरीहरूसहित...

पशुपतिमा असार १ देखि चारै ढोका खुला गरिने

पशुपतिमा असार १ देखि चारै ढोका खुला गरिने

काठमाडौं । धार्मिक एवं परम्परागत पूजा एवं अनुष्ठान विधिलाई...

युवा सिर्जनशील समाजद्वारा मखमली जुत्ता, चप्पल र ब्याग बनाउने तालीम सञ्चालन

युवा सिर्जनशील समाजद्वारा मखमली जुत्ता, चप्पल र ब्याग बनाउने तालीम सञ्चालन

काठमाडौं । युवा सिर्जनशील समाज नेपालले कामनापा २९ मा...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते

मुगु । मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही...

एनसेलले ल्यायो, ‘फाइभजी भिजन’मा आधारित नयाँ योजना

एनसेलले ल्यायो, ‘फाइभजी भिजन’मा आधारित नयाँ योजना

काठमाडौं । निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले...