back
RBB

काठमाडौँबाट पोखराका लागि उडेको विमान दुर्घटना

594 

shares

काठमाडौं । पोखराका लागि उडेको एयरलाइन्सको विमान दुर्घटना भएको छ । एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको जनाइएको छ । सो विमान के र कसरी दुर्घटना भएको यकीन भएको छैन । विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार रहेको जनाइएको छ ।


आजदेखि काठमाडौँमा कला उत्सव

आजदेखि काठमाडौँमा कला उत्सव

काठमाडौँ।काठमाडौँमा आजदेखि पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो...

हानि नोक्सानी कोषका लागि ४२३ मिलियन डलरभन्दा बढीको प्रतिबद्धता

हानि नोक्सानी कोषका लागि ४२३ मिलियन डलरभन्दा बढीको प्रतिबद्धता

काठमाडौं। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औं सम्मेलन...

अझै बनेन चेपेखोला मोटरेबल पुल

अझै बनेन चेपेखोला मोटरेबल पुल

गोरखा । गोरखा र लमजुङ जोड्ने चेपेखोला मोटरेबल पुल...

थारु संस्कृतिलाई चित्रकलामार्फत संरक्षण गर्दै मित्थु

थारु संस्कृतिलाई चित्रकलामार्फत संरक्षण गर्दै मित्थु

बाँके । मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको...

सिटीहलको ५५ प्रतिशत काम सम्पन्न

सिटीहलको ५५ प्रतिशत काम सम्पन्न

भरतपुर । चितवनमा निर्माणाधीन सिटीहलको ५५ प्रतिशत काम सम्पन्न...

मजदुरलाई ज्याला पाउनै सास्ती !

मजदुरलाई ज्याला पाउनै सास्ती !

बझाङ । ‘घरमा छोराछोरीले दसैँका बेला मासु खाने आशा...