back
health 2
aids

लगातार बढ्यो सूनको मूल्य

270 

shares

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ एकै दिन एक तोलामा एक हजार बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाला सुनको मूल्य एक हजार रुपैयाँ वृद्धि भएको हो ।

बिहीबार प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज ९९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोला ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९७ हजार ८०० रुपौयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला १५ रूपयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ३४५ रुपैयाँमा करोबार भएको छ । त्यस्तै हिजो प्रतितोला एक हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।


ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना

ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको छःप्रधानमन्त्री

चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको छःप्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाका माध्यमबाट अन्तर्राष्ट्रिय...

छाडा चौपायाबाट बाली जोगाउन सकस

छाडा चौपायाबाट बाली जोगाउन सकस

कैलाली । धनगढी आसपासका क्षेत्रमा छाडा पशुचौपायाका कारण खेतमा...

फिदिम नगरका सबै माविमा सिसी क्यामेरा जडान

फिदिम नगरका सबै माविमा सिसी क्यामेरा जडान

पाँचथर। फिदिम नगरपालिकाले नगरभित्रका सबै माध्यमिक विद्यालयमा सिसी क्यामेराबाट...

थालेसिमियाका बिरामीलाई ‘डेकेयर’ सेवा

थालेसिमियाका बिरामीलाई ‘डेकेयर’ सेवा

चितवन । भरतपुर अस्पतालमा थालेसिमियाका बिरामीलाई लक्षित गरी ‘डेकेयर’...

विद्युत् प्राधिकरणले छ महिनामा कमायो रु १५ अर्ब ३६ करोड

विद्युत् प्राधिकरणले छ महिनामा कमायो रु १५ अर्ब ३६ करोड

काठमाडौं। सार्वजनिक संस्थानमध्ये सबल र सक्षम बन्दै गएको नेपाल...