नातिको जन्मदिनमा हजुरआमाद्वारा आइएमई लाइफको बीमा पोलिसी उपहार
786
shares
काठमाडौं । नातिको जन्मदिनको अवसर पारेर हजुरआमाले आइएमई लाइफ इन्स्योरेन्सको बाल उज्वल जीबन बीमा पोलिसी उपहार दिएकी छिन् ।
दाङ जिल्लाको घोराही उप–महानगरपालिका वडा नं १४ निवासी ७४ वर्षीय हजुरआमा सुकन्दरी श्रेष्ठले नातिको ११औं जन्मादिनको अवसरमा आइएमई लाइफको वार्षिक पचास हजार जम्मा गर्दिने गरि पाँच लाख रुपैयाँको आइएमई लाइफ इन्स्योरेन्सको बाल उज्वल जीबन बीमा पोलिसी उपहार दिएको कम्पनीका ऐजेन्सी मेनेजर इन्द्र बहादुर बुढाथोकीले जानकारी दिए ।
वि.सं.२०८१ असार २५ मंगलवार १३:५१