back
rajaswo anusandan bhivag
sanima relaiance life insurance

नातिको जन्मदिनमा हजुरआमाद्वारा आइएमई लाइफको बीमा पोलिसी उपहार

384 

shares
sanima relaiance life insurance

काठमाडौं । नातिको जन्मदिनको अवसर पारेर हजुरआमाले आइएमई लाइफ इन्स्योरेन्सको बाल उज्वल जीबन बीमा पोलिसी उपहार दिएकी छिन् ।

दाङ जिल्लाको घोराही उप–महानगरपालिका वडा नं १४ निवासी ७४ वर्षीय हजुरआमा सुकन्दरी श्रेष्ठले नातिको ११औं जन्मादिनको अवसरमा आइएमई लाइफको वार्षिक पचास हजार जम्मा गर्दिने गरि पाँच लाख रुपैयाँको आइएमई लाइफ इन्स्योरेन्सको बाल उज्वल जीबन बीमा पोलिसी उपहार दिएको कम्पनीका ऐजेन्सी मेनेजर इन्द्र बहादुर बुढाथोकीले जानकारी दिए ।

 


नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स...

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

काठमाडौं । गएराति धारिलो हतियार प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको...

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बंगलादेशमा अध्यारत...

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेडले एकसाथ चार वटा प्रतिष्ठित...

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको पहिलो प्रत्यक्ष...

‘अभिलाषाका झारहरू’को विमोचन

‘अभिलाषाका झारहरू’को विमोचन

काठमाडौं । नेपाल प्रज्ञा(प्रतिष्ठानको सिद्दिचरण सभाकक्षमा कवि राजेन्द्र ओझा...