back
chandagiri nagarpalika

इष्टर्न साहाराले आइपीओ निष्काशन गर्ने

666 

shares

काठमाडौं। इष्टर्न साहारा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले एक सय कित्ताका दरले ३०,००,००० कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो ।

साधारण शेयरको लागि “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा भएको व्यवस्था बमोजिम क्रेडिट रेटिङ्ग गर्नको निमित्त नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था पुतलीसडक, काठमाडौंसँग द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।

वि.संं. २०७९ सालमा पब्लिक कम्पनीको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको इष्टर्न साहारा कम्पनी लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बिर्तामोड नगरपालिका, चारपाने, झापामा रहेको छ । त्यस्तै, लियाजन अफिस बानेश्वर हाइट, काठमाण्डौंमा रहेको छ ।


उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सहभागी

उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव मित्रराष्ट्र कतारको राष्ट्रिय दिवसको...

प्रमुख सूचना आयुक्त लिए प्रधानमन्त्रीसमक्ष शपथ

प्रमुख सूचना आयुक्त लिए प्रधानमन्त्रीसमक्ष शपथ

काठमाडौं । राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त सुरेशप्रसाद...

मानवअधिकार रक्षा गर्न सरकार सधैँ संवेदनशील हुनुपर्छ : सभामुख घिमिरे

मानवअधिकार रक्षा गर्न सरकार सधैँ संवेदनशील हुनुपर्छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले मानवअधिकारको रक्षाका निम्ति सदन...

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक...

माओवादीको ध्यान जनताका विकासका चाहना पूरा गर्नतर्फ केन्द्रित छ : प्रचण्ड

माओवादीको ध्यान जनताका विकासका चाहना पूरा गर्नतर्फ केन्द्रित छ : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

रवि लामिछानेमाथि अमानवीय व्यवहार गरियो : सांसद शर्मा

रवि लामिछानेमाथि अमानवीय व्यवहार गरियो : सांसद शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले रवि लामिछानेलाई...