back
prabhu bank
sanima relaince life

आइएमई लाइफद्वारा बीमा दावी भुक्तानी

462 

shares
prabhu bank
sanima relaince life

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अत्तरिया शाखा कार्यालयले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले बीमितको घरमै गएर दावी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले बीमित स्वर्गिय देव सिह महताको घर आगनमै गएर उनकी श्रीमती शोभा खड्का महतालाई बीमा दावी बापतको १२ लाख ५२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । स्वर्गिय बीमित देव सिह महताले २०८० भदौ महिनामा १० लाख बिमाङ्क वाफत बार्षिक किस्ता ५५ हजार ४५० रुपैयाँ भुक्तानी गरेका थिए ।

बीमा दावी भुक्तानी कार्यक्रममा कम्पनीको अत्तरिया शाखा प्रमुख लक्ष्मण महता, प्रदेश संयोजक किशोर कुमार मल्ल, धनगढी एरियाका एबिएम प्रेमलाल राना, चिफ एजेन्सी म्यानेजर नव उपाध्याय , एजेन्सी म्यानेजर जयन्ती कुमारी बिष्ट लगायतको टिमका साथै वेदकोट नगरपालिका १० का वडाअध्यक्ष रतन बिष्ट, स्वर्गिय देव सिह महताको घरमै उपस्थित भई बीमितकी श्रीमती शोभा खड्का महतालाई मृत्यु दावि वापतको रकम उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

 


डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड...

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत...

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले...

सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : सांसद गिरी

सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : सांसद गिरी

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले राज्यव्यवस्था तथा...

निजामती विधेयकमा चलखेलमा जोसुकै दोषी भए पनि कारबाही हुनुपर्छ : प्रकाशमान

निजामती विधेयकमा चलखेलमा जोसुकै दोषी भए पनि कारबाही हुनुपर्छ : प्रकाशमान

काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल...

कर्मचारी विधेयकः समिति सभापति खतिवडालाई गलपासो

कर्मचारी विधेयकः समिति सभापति खतिवडालाई गलपासो

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि...