back
sanima relaiance life insurance

skip this prime bank

आइएमई लाइफद्वारा बीमा दावी भुक्तानी

282 

shares

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अत्तरिया शाखा कार्यालयले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले बीमितको घरमै गएर दावी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले बीमित स्वर्गिय देव सिह महताको घर आगनमै गएर उनकी श्रीमती शोभा खड्का महतालाई बीमा दावी बापतको १२ लाख ५२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । स्वर्गिय बीमित देव सिह महताले २०८० भदौ महिनामा १० लाख बिमाङ्क वाफत बार्षिक किस्ता ५५ हजार ४५० रुपैयाँ भुक्तानी गरेका थिए ।

बीमा दावी भुक्तानी कार्यक्रममा कम्पनीको अत्तरिया शाखा प्रमुख लक्ष्मण महता, प्रदेश संयोजक किशोर कुमार मल्ल, धनगढी एरियाका एबिएम प्रेमलाल राना, चिफ एजेन्सी म्यानेजर नव उपाध्याय , एजेन्सी म्यानेजर जयन्ती कुमारी बिष्ट लगायतको टिमका साथै वेदकोट नगरपालिका १० का वडाअध्यक्ष रतन बिष्ट, स्वर्गिय देव सिह महताको घरमै उपस्थित भई बीमितकी श्रीमती शोभा खड्का महतालाई मृत्यु दावि वापतको रकम उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

 


बाढीपीडितको उद्दार, राहत र व्यवस्थापन गर्न भेटेरिनरी एशोसिएसनको आग्रह

बाढीपीडितको उद्दार, राहत र व्यवस्थापन गर्न भेटेरिनरी एशोसिएसनको आग्रह

काठमाडौं । गत बिहीवारदेखि शनिवारसम्म परेको अविरल वर्षाका कारण...

ललितपुरमा वर्षाजन्य विपद् : थप ६ जनाको शव भेटियो

ललितपुरमा वर्षाजन्य विपद् : थप ६ जनाको शव भेटियो

पाटन (ललितपुर) । वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका...

नेकपा एमालेले बाढीपहिरोपीडितहरुको लागि राहत कोषमा ५० लाख जम्मा गर्ने

नेकपा एमालेले बाढीपहिरोपीडितहरुको लागि राहत कोषमा ५० लाख जम्मा गर्ने

काठमाडौं । नेकपा एमालेले बाढीपहिरोपीडितहरुका लागि सरकारको राहत कोषमा...

परराष्ट्रमन्त्री डा. राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

वासिङटन डीसी (अमेरिका) । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा...

नेपाली कांग्रेसको संसदीय दल बैठक बस्दै

नेपाली कांग्रेसको संसदीय दल बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका...