back
rajaswo anusandan bhivag
sanima relaiance life insurance

कोरोनाविरुद्धको बुस्टर डोज तत्काल प्रबन्ध मिलाउन स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको निदेशन

3.1K 

shares
sanima relaiance life insurance

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरोना संक्रमण पुन स् बढ्‍न थालेको भन्दै अब कोभिडलाई नियन्त्रन तथा रोकथामाका लागि अनिर्वाय रुपमा बुष्टर डोज खोपको मात्रा तत्काल मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित आज (मंगलबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेपछि स्वास्थ्य मन्त्रालयलाई कोरोनाको भ्याक्सिनको तत्काल प्रबन्ध गर्न प्रधानमन्त्री पँ्रचण्डले निर्देशन दिएका हुन् ।

हाल कोभिड १९ को संक्रमण पुनः क्रमशस् बढ्न लागेको र छिमेकी देशहरुपमा कोभिडको प्रकोप बढ्न थालेकाले जनस्तरमा कोरोना फैलिन नदिन स्वास्थ्य मन्त्रालयले समयमा नै उपचारत्मक विधि अपनाउन निर्देशन गरेका हुन ।


बोर्डद्वारा स्वास्थ्य बीमाको सुविधा थैलीमा परिमार्जन

बोर्डद्वारा स्वास्थ्य बीमाको सुविधा थैलीमा परिमार्जन

काठमाडौं । स्वास्थ्य बीमाको सुविधा थैलीमा रहेको सेवाको दर...

संविधान छुनै नहुने विषय होइन, दुई पार्टी मिल्दैमा आत्तिनुपर्दैन : रमेश लेखक

संविधान छुनै नहुने विषय होइन, दुई पार्टी मिल्दैमा आत्तिनुपर्दैन : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानमै...

पहिरोका कारण पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु

पहिरोका कारण पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा पहिरोका कारण १५...

ढाँटछलको पनि एउटा सीमा हुन्छ नि : प्रचण्ड

ढाँटछलको पनि एउटा सीमा हुन्छ नि : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष...

स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ : प्रचण्ड

स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष...

तपाईंहरूले जगाउने आक्रोश र अस्थिरताको आगो राष्ट्रकै लागि महङ्गो पर्न सक्छ : प्रचण्ड

तपाईंहरूले जगाउने आक्रोश र अस्थिरताको आगो राष्ट्रकै लागि महङ्गो पर्न सक्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताका अधिकार खोस्ने...