back
health 2
aids

महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुलाई हिम इलेक्ट्रोनक्सिमा विशेष छुट

576 

shares

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुलाई हिम इलेक्ट्रोनक्सिमा विशेष छुट योजना ल्याएको छ । बैंकले ‘सबल बैंक, सफल सहकार्य’ नामक नारालाई आत्मसाथ गर्दै नेपालीमाझ विगत २८ वर्षदेखि निरन्तर रुपमा सरल, सहज र गुणस्ततीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । आइरहेको महालक्ष्मी बैंकले इलेक्ट्रोनक्सि क्षेत्रका संस्थासँग समझदारी गरी नक्साल, काठमाडौंमा रहेको हिम इलेक्ट्रोनक्सि प्रालिसँग सम्झौता गरेको हो ।

सम्झौता पश्चात् महालक्ष्मी विकास बैंकका ग्राहकहरुले सामसुंग डिजिटल प्लाजाका दरबारमार्ग, बानेश्वर, बौद्ध चुचेपाटी, भक्तपुर, पुल्चोक र खुसबिु शाखाहरु मार्फत विभिन्न विद्युतिय सामाग्रीहरुको खरदिमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुले सामसुंग प्लाजाबाट कस्टमर इलेक्ट्रोनक्सिहरुको खरिदमा १५ प्रतशित र मोवाइल फोनको खरिदमा ५ प्रतशितको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । सम्झौतापत्रमा कम्पनीकातर्फबाट प्लाजा प्रबन्धक निकिता शर्माले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका थिए ।

यस किसिमको सहकार्यबाट विद्युतीय सामाग्रीहरुको प्रयोगमा ग्राहकहरुको पहुच बढ्नुका साथै सहज र सुलभ सेवाबाट लाभान्वति हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने उद्देश्यले बैकले वभिन्नि शाखाहरुबाट वत्तिीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।


मंगलादेवी फाउन्डेसनद्वारा चियापान कार्यक्रम सम्पन्न

मंगलादेवी फाउन्डेसनद्वारा चियापान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा भाग लिन आएका...

प्रसूति गृहमा आमाको हातबाटै बच्चा चोेरी

प्रसूति गृहमा आमाको हातबाटै बच्चा चोेरी

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग...

सिटिजन्स बैंकद्वारा वृद्धाश्रमलाई सहयोग

सिटिजन्स बैंकद्वारा वृद्धाश्रमलाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सत्य साई वृद्धाश्रमलाई...

सिटी एक्सप्रेसको योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेसको योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न

काठमाडौं । सिटी एक्सप्रेसले विदेशबाट सिटी पठाऔँ, पठाएकोभन्दा १०...

औषधि व्यवस्था विभागको अर्धवार्षिक समिक्षा सम्पन्न

औषधि व्यवस्था विभागको अर्धवार्षिक समिक्षा सम्पन्न

काठमाडौं । औषधि व्यवस्था विभागले आर्थिक वर्ष २०८०/०८१ मा...

राष्ट्रियसभाका सांसदद्वारा मिटरब्याज पीडितलाई न्याय दिलाउन माग

राष्ट्रियसभाका सांसदद्वारा मिटरब्याज पीडितलाई न्याय दिलाउन माग

काठमाडौँ। राष्ट्रियसभाका सदस्यले मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण...