back
prabhu bank
sanima relaince life

महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुलाई हिम इलेक्ट्रोनक्सिमा विशेष छुट

1K 

shares
prabhu bank
sanima relaince life

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुलाई हिम इलेक्ट्रोनक्सिमा विशेष छुट योजना ल्याएको छ । बैंकले ‘सबल बैंक, सफल सहकार्य’ नामक नारालाई आत्मसाथ गर्दै नेपालीमाझ विगत २८ वर्षदेखि निरन्तर रुपमा सरल, सहज र गुणस्ततीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । आइरहेको महालक्ष्मी बैंकले इलेक्ट्रोनक्सि क्षेत्रका संस्थासँग समझदारी गरी नक्साल, काठमाडौंमा रहेको हिम इलेक्ट्रोनक्सि प्रालिसँग सम्झौता गरेको हो ।

सम्झौता पश्चात् महालक्ष्मी विकास बैंकका ग्राहकहरुले सामसुंग डिजिटल प्लाजाका दरबारमार्ग, बानेश्वर, बौद्ध चुचेपाटी, भक्तपुर, पुल्चोक र खुसबिु शाखाहरु मार्फत विभिन्न विद्युतिय सामाग्रीहरुको खरदिमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुले सामसुंग प्लाजाबाट कस्टमर इलेक्ट्रोनक्सिहरुको खरिदमा १५ प्रतशित र मोवाइल फोनको खरिदमा ५ प्रतशितको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । सम्झौतापत्रमा कम्पनीकातर्फबाट प्लाजा प्रबन्धक निकिता शर्माले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका थिए ।

यस किसिमको सहकार्यबाट विद्युतीय सामाग्रीहरुको प्रयोगमा ग्राहकहरुको पहुच बढ्नुका साथै सहज र सुलभ सेवाबाट लाभान्वति हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने उद्देश्यले बैकले वभिन्नि शाखाहरुबाट वत्तिीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।


जितु नेपाल पुनः बिज एजुकेशनकन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

जितु नेपाल पुनः बिज एजुकेशनकन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

भक्तपुर । भक्तपुर गठ्ठाघरमा अवस्थितशैक्षिक परामर्श संस्थाबिज एजुकेशनकन्सल्टेन्सीले चर्चित...

नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन

नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को धनुषा जिल्ला...

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

बारा । बारामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने...

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड...

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत...

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले...