back
health 2
aids

गण्डकी प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्दै

210 

shares

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिए ।

गत शुक्रबारको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गरेकी थिइन् । आजकै बैठकबाट उक्त विधयेक पारित हुने जनाइएको छ ।

प्रदेश सरकारले चालु आवको विनियोजित बजेट रकामान्तर गरी खर्च गर्न विधेयक संशोधनको प्रक्रिया अगाडि बढाएको थियो । बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वनमार्फत पुँजीगत खर्च वृद्धि गर्ने प्रदेश सरकारको लक्ष्य छ ।


ग्लोबल आइएमई बैंकद्वारा कर्मचारी माग

ग्लोबल आइएमई बैंकद्वारा कर्मचारी माग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले केहि कर्मचारी माग...

कामना सेवा विकास बैंकद्वारा कर्मचारी माग

कामना सेवा विकास बैंकद्वारा कर्मचारी माग

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदहरका लागि...

कृषि विकास बैंकको फागुन ३० गते साधारण सभा

कृषि विकास बैंकको फागुन ३० गते साधारण सभा

काठमाडौं । कृषि विकास बैंकले साधारण सभा बस्ने भएको...

एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । एनआईसी एसिया बैंकको ५ लाख १३ हजार...

बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी

बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी

इलाम । सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु...

खोला सरसफाइ र पूजा गर्दै माझी समुदायले मनाए ‘लदी’ पर्व

खोला सरसफाइ र पूजा गर्दै माझी समुदायले मनाए ‘लदी’ पर्व

खोलालाई भगवान्का रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा तथा...