मेयर बालेनले काम गर्ने क्रममा संयमिता गुमाउँदै जानुभयो : सांसद भट्टराई
798
shares
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लेका सचिव समेत रहेका सांसद योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले काम गर्ने क्रममा संयमता गुमाउँदै गएको आरोप लगाएका छन् । उनले महानगर र सडक विभागको विषयमा दोष र गाली जति पार्टी अध्यक्ष केपी शर्मा ओलीले किन खानुपर्ने भन्ने भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले चुनाव जित्ने बित्तिकै मेयर बालेनलाई आफ्नो पार्टी अध्यक्ष ओलीले तबला उपहार दिएर त्यसको धुनमा काम गर्न अनुरोध गरेको बताए ।
वि.सं.२०८१ जेठ २२ मंगलवार १४:१४