back
prabhu bank
sanima relaince life

डेंगी नियन्त्रणका निम्ति तीनवटै तहमा समन्वयको काम भइरहेको छ : स्वास्थ्यमन्त्री पौडेल

696 

shares
prabhu bank
sanima relaince life

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी नियन्त्रणका निम्ति ‘खोज र नष्ट गर अभियान तथा मृत्युलाई शून्यमा राख्न तीनवटै तहमा समन्वयको काम भइरहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पौडेलले पछिल्ला ६ महिनायता एकहजार ८०० जनामा डेंगी पुष्टि भएको उल्लेख गर्दै आगामी तीन महिनाको जोखिमलाई हेरेर तयारी गरिएको उनको भनाइ छ। मन्त्री पौडेलले डेंगी संक्रमण नियन्त्रणका निम्ति स्थानीय तह, अस्पताल तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको बताए ।

डेंगी परीक्षणका निम्ति सबै तहमा गरी ४६ हजार किट वितरण गरिएको र प्रदेशस्तरका प्रयोगशालालाई पनि तयारी अवस्थामा राखिएको उनको तर्क छ । उनले जापानमा प्रयोग भइरहेको डेंगीविरुद्धको खोप ल्याउनेबारे पनि मन्त्रालयले पहल गरिरहेको जनाएका छन् ।


डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड...

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत...

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले...

सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : सांसद गिरी

सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : सांसद गिरी

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले राज्यव्यवस्था तथा...

निजामती विधेयकमा चलखेलमा जोसुकै दोषी भए पनि कारबाही हुनुपर्छ : प्रकाशमान

निजामती विधेयकमा चलखेलमा जोसुकै दोषी भए पनि कारबाही हुनुपर्छ : प्रकाशमान

काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल...

कर्मचारी विधेयकः समिति सभापति खतिवडालाई गलपासो

कर्मचारी विधेयकः समिति सभापति खतिवडालाई गलपासो

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि...