back
prabhu bank
sanima relaince life

पूर्वगृहमन्त्री खाँणलाई प्रहरी कार्यालय टेकुबाट अदालत लगियो

522 

shares
prabhu bank
sanima relaince life

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अदालत लगिएको छ । बुधबार बिहान निवासबाटै पक्राउ गरेर उनलाई अपराध अनुसन्धान कार्यालय टेकु लगिएको थियो ।

चार घन्टाभन्दा बढी समय बयान लिएपछि प्रहरीले पक्राउ पुर्जी जारी गरी म्याद थमौती गर्न काठमाडौं जिल्ला अदालत लगेको हो ।खाँणलाई पक्राउ गर्नुअघि प्रहरीले जरुरी पत्र थमाएको थियो ।

उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छैन । अब अदालतमै लगेर उनीविरुद्ध पक्राउ पुर्जी जारीका लागि अनुमति माग्ने र अनुसन्धानका लागि म्याद थप गरिने भएको छ ।

कानुनमा कुनै व्यक्तिलाई पक्राउ गर्नुअघि कारण खुलाएर पक्राउ पुर्जी जारी गर्नुपर्ने र २४ घन्टाभित्र अदालतमा पेस गर्नुपर्ने व्यवस्थ छ ।


जितु नेपाल पुनः बिज एजुकेशनकन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

जितु नेपाल पुनः बिज एजुकेशनकन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

भक्तपुर । भक्तपुर गठ्ठाघरमा अवस्थितशैक्षिक परामर्श संस्थाबिज एजुकेशनकन्सल्टेन्सीले चर्चित...

नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन

नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को धनुषा जिल्ला...

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

बारा । बारामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने...

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड...

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत...

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले...