back
prabhu bank
sanima relaince life

डीन कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि आईओएमका विद्यार्थी र प्रहरीबीच झडप

618 

shares
prabhu bank
sanima relaince life

काठमाडौं । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

विद्यार्थीले आईओएमको डीन कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि केही समय तनाव सिर्जना भएको थियो ।

आईओएमको विकृति सुधारको माग गर्दै विद्यार्थीले विहान लगाएको ताला प्रशासनले प्रहरी लगाएर खोलेपछि विद्यार्थीले प्रहरी विरुद्ध नाराबाजी गरेकाले प्रहरीले केही विधार्थीहरुलाई सामान्य लाठी चार्ज गरेको छ । केही विधार्थीलाई नियन्त्रणमा सकेत लिएको छ ।

हेस्टेलमै आएर विद्यार्थीलाई प्रशासनले धम्क्याउने गरेको र थेक्नै नसक्ने गरी विद्यार्थी राखेको विद्यार्थीको आरोप छ ।चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टल सुधार समूहले आईओएमको विकृतिविरूद्ध आन्दोलन गर्दै आएका छन् ।

विद्यार्थीहरूले होस्टेललाई व्यवस्थित गरि विकृति सुधार गर्नुपर्ने माग राखेका छन् ।


जितु नेपाल पुनः बिज एजुकेशनकन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

जितु नेपाल पुनः बिज एजुकेशनकन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

भक्तपुर । भक्तपुर गठ्ठाघरमा अवस्थितशैक्षिक परामर्श संस्थाबिज एजुकेशनकन्सल्टेन्सीले चर्चित...

राष्ट्रिय परीक्षा बोर्डद्वारा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनक

राष्ट्रिय परीक्षा बोर्डद्वारा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)...

आँपको बजारीकरण र प्रवद्र्धनका लागि तीनदिने नेपालम्याङ्गो फेस्ट २०२५ हुँदै

आँपको बजारीकरण र प्रवद्र्धनका लागि तीनदिने नेपालम्याङ्गो फेस्ट २०२५ हुँदै

काठमाडौं । आँपको बजारीकरण र प्रवद्र्धनका लागि तीनदिने नेपाल...

गुरुयोजना बनाएर रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

गुरुयोजना बनाएर रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

काठमाडौं । पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काएर संरक्षण गरिने...

‘त्यो केवल मन्त्रीको होइन, जनताको मुद्धा हो’

‘त्यो केवल मन्त्रीको होइन, जनताको मुद्धा हो’

निर्मला केसी, सिन्धुली हिजोआज न्यायालयको शुद्धतालाई लिएर अनेक तर्कवितर्क...