back
nepal rastra bank aniversary

गठबन्धनको एउटा दल अलग हुने बित्तिकै सरकार ढल्ने भएकाले हेक्का होस् : माधव नेपाल

108 

shares
nicasia bank

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको एउटा दल अलग हुने बित्तिकै सरकार ढल्ने भएकाले हेक्का राखेर चल्न सुझाव दिएका छन् ।

शुक्रबार पार्टीको युवासंघले आयोजना कार्यक्रममा उनले घमण्ड नगर्न आग्रह गरे । “कुनै एउटा, दुईटा पार्टी अलग हुने बित्तिकै सरकार माथिबाट तल भूँइमा नै पछारिन्छ ।

यो कुरालाई हेक्का राखेर चल्नुपर्छ । कोही पनि घमण्ड नदेखाउनुुस् । दम्भी नबन्नुस् । झण्डै–झण्डै दुर्घटना हो कि भन्ने अवस्था सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको चुनावको सिलसिलामा आइसकेको थियो,” उनले भने ।

उनले राम्रो ढगंले काम गर्न सके कुनै आपत्ति नभएको तर राम्रोसँग चल्न नसके जे पनि हुन सक्ने चेतावनी दिए ।

उनले पार्टीका सम्मानित नेता झलनाथ खनाललक्षित गर्दै कांग्रेसलाई शत्रु भन्नु पार्टी सिध्याउनु भएको टिप्पणी गरे ।

उनले त्यो सिद्धान्तको जलप जागेर पार्टीलाई खत्तम बनाउने उपायको रूपमा टिप्पणी गरे ।


कांग्रेसको अडान : गृहमन्त्री लामिछानेलाई छानबिनको दायरामा ल्याउनैपर्छ

कांग्रेसको अडान : गृहमन्त्री लामिछानेलाई छानबिनको दायरामा ल्याउनैपर्छ

काठमाडौं । कांग्रेसले छानबिन समिति बनाउँदा त्यसको टीओआरमा गृहमन्त्री...

आइएमई लाइफको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

आइएमई लाइफको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाण्डौ । आइएमई लाइफ इन्स्यारेन्सको नेतृत्व विकास तथा क्षमता...

प्रतिपक्ष दलका नेताहरुले गृहमन्त्री लामिछानेलाई बोल्न दिने

प्रतिपक्ष दलका नेताहरुले गृहमन्त्री लामिछानेलाई बोल्न दिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षमा रहेका...

संसदीय छानबिन समितिको ‘टीओआर’ नबन्दासम्म संसद्को बैठक चल्न नदिने कांग्रेसको निर्णय

संसदीय छानबिन समितिको ‘टीओआर’ नबन्दासम्म संसद्को बैठक चल्न नदिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा बसेको विपक्षी दलहरूको बैठक...

राष्ट्रियसभा बैठक बस्दै

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभा बैठक आज आज दिउँसो १ बजेर...

प्रतिनिधिसभा बैठक दिउँसो २ बजे बस्ने

प्रतिनिधिसभा बैठक दिउँसो २ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक दिउँसो २ बस्ने बस्ने भएको...