back
nepal rastra bank aniversary

बाह्य क्षेत्रमा आएको सुधारले अर्थतन्त्र चलायमान हुने आधार तय भएको छ : गभर्नर अधिकारी

90 

shares
nicasia bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो स्थापनाकालको ६९औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकका नीतिगत र बाह्य सुधारले समग्र अर्थतन्त्रमा सुधारको आधार बनेको बताएका छन् । कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

उनले गत फागुनसम्मको विप्रेषण आप्रवाह उच्च भएकाले अर्थतन्त्रमा सुधारको आधार तयार भएको बताए । ‘आर्थिक क्षेत्रमा आएको शिथिलताले बैंकको खराब कर्जा बढेको छ, गर्भनर अधिकारीले भने ।


कांग्रेसको अडान : गृहमन्त्री लामिछानेलाई छानबिनको दायरामा ल्याउनैपर्छ

कांग्रेसको अडान : गृहमन्त्री लामिछानेलाई छानबिनको दायरामा ल्याउनैपर्छ

काठमाडौं । कांग्रेसले छानबिन समिति बनाउँदा त्यसको टीओआरमा गृहमन्त्री...

यस्ता छन्, सफल व्यवसायी तथा समाजसेवी रामसुन्दर बकेका संघर्षका पाइला

यस्ता छन्, सफल व्यवसायी तथा समाजसेवी रामसुन्दर बकेका संघर्षका पाइला

समाजसेवी तथा सफल व्यवसायीको स्थापित नाम हो—रामसुन्दर बके ।...

आइएमई लाइफको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

आइएमई लाइफको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाण्डौ । आइएमई लाइफ इन्स्यारेन्सको नेतृत्व विकास तथा क्षमता...

प्रतिपक्ष दलका नेताहरुले गृहमन्त्री लामिछानेलाई बोल्न दिने

प्रतिपक्ष दलका नेताहरुले गृहमन्त्री लामिछानेलाई बोल्न दिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षमा रहेका...

संसदीय छानबिन समितिको ‘टीओआर’ नबन्दासम्म संसद्को बैठक चल्न नदिने कांग्रेसको निर्णय

संसदीय छानबिन समितिको ‘टीओआर’ नबन्दासम्म संसद्को बैठक चल्न नदिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा बसेको विपक्षी दलहरूको बैठक...

राष्ट्रियसभा बैठक बस्दै

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभा बैठक आज आज दिउँसो १ बजेर...