back
prabhu bank
sanima relaince life

आईएमई ‘पे’द्वारा बुवाको मुख हेर्ने दिनको अफर सार्वजनिक

2.9K 

shares
prabhu bank
sanima relaince life

काठमाडौं । नेपालकै पहिलो डिजिटल वालेट आईएमई ‘पे’ ले बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी ‘मेमोरिज विद फादर सेयर द ज्वे’ नामक अफर सार्वजनिक गरेको छ ।

भदौ २६ देखि २८ गतेसम्म चल्ने यो अफिरमा सेवाग्राहीले आईएमई ‘पे’ को फेसबुक पेजमा रहने ‘बवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा आफू र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरुलाई समेटेर कमेन्ट लेख्ने र ह्यासट्याग बाबा र आमा पनि राखेर पोस्ट गर्नुपर्ने कम्पनीले जनाएको छ ।

उक्त कमेन्टहरुमध्य उत्कृष्ट (रोमाञ्चक तथा भाबुक) कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनौट गरिनेछ । विजेतालाई हुनमन फिटको ५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।

नेपालको पहिलो भुक्तानी सेवाप्रदायक लिमिटेडद्वारा प्रवद्र्धित (आईएमई ‘पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक सेवा हो ।


डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

डिजिटल नवप्रवर्तनमा माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय प्लाटिनम अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड...

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत...

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होईन षड्यन्त्र भयो : पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले...

सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : सांसद गिरी

सभापति खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : सांसद गिरी

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले राज्यव्यवस्था तथा...

निजामती विधेयकमा चलखेलमा जोसुकै दोषी भए पनि कारबाही हुनुपर्छ : प्रकाशमान

निजामती विधेयकमा चलखेलमा जोसुकै दोषी भए पनि कारबाही हुनुपर्छ : प्रकाशमान

काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल...

कर्मचारी विधेयकः समिति सभापति खतिवडालाई गलपासो

कर्मचारी विधेयकः समिति सभापति खतिवडालाई गलपासो

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि...