back
nepal rastra bank aniversary

नबिल बैंकले ल्यायो, सुन धितो राखेर तुरुन्तै ऋण लिन सक्ने नयाँ योजना

1.2K 

shares
nicasia bank

काठमाडौं । नबिल बैंक लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना ल्याएकोे छ । बैंकले आफूलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र पाउने सुविधासहित यो ऋण योजना ल्याएको हो ।

यो ऋण योजनाअन्तर्गत १२ दशमलब ३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिइने बैंकले जनाएको छ । आवेदन दिएदेखि ऋण प्राप्तिसम्मको समय एक घण्टाको अवधिमा ऋण पाइने भएकाले तत्काल समस्या समाधानमा सहयोग पुग्ने बैंकले दाबी गरेको छ ।

त्यस्तै, सुनको लागि निःशुल्क बीमाको व्यवस्था पनि गरिएको छ । बैंकले ग्राहकको विभिन्न वित्तीय आवश्यकताहरू पूरा गर्न यस्तो कार्यक्रम ल्याएको जनाएको छ ।

बैंकले तत्कालका लागि नेपालभर आठ वटा शाखाबाट यो सेवा दिने जनाएको छ । उपत्यका भित्रका ग्राहकहरूका लागि कुमारीपाटी, कालीमाटी र सूर्यविनायक शाखा र उपत्यका बाहिरका ग्राहकका लागि धरान–महेन्द्रपथ, बुटवल–चौराहा, नेपालगन्ज (भानुभक्त चोक), फिदिम र चिप्लेढुङ्गाबाट सुन कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।


सहकारी प्रकरणमा आरोप लगाइएका गृहममन्त्री लामिछानेलाई बोल्न दिनुपर्छ : ओली

सहकारी प्रकरणमा आरोप लगाइएका गृहममन्त्री लामिछानेलाई बोल्न दिनुपर्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहकारी...

संसदमा मैले बोल्नु पाउनुपर्छ, कांग्रेसको चित्त बुझ्दैन भने त्यसमा थप छलफल गर्न सकिन्छ : गृहमन्त्री

संसदमा मैले बोल्नु पाउनुपर्छ, कांग्रेसको चित्त बुझ्दैन भने त्यसमा थप छलफल गर्न सकिन्छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्‌मा कांग्रेसले...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री ‘प्रचण्ड’

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

प्रधानमन्त्रीसँग सभामुखको आग्रह– प्रतिपक्षीसँग तत्काल सहमति कायम गरेर सदनको अवरोध हटाउनुस्

प्रधानमन्त्रीसँग सभामुखको आग्रह– प्रतिपक्षीसँग तत्काल सहमति कायम गरेर सदनको अवरोध हटाउनुस्

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

आइएमई लाइफको बुटवल शाखाद्वारा बीमा दावी भुक्तानी

आइएमई लाइफको बुटवल शाखाद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बुटवल शाखा कार्यालयले...

काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंकबीच छुट दिने सम्झौता

काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंकबीच छुट दिने सम्झौता

काठमाडौँ । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु...