back
nepal rastra bank aniversary

आइएमई लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

438 

shares
nicasia bank

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले रुपन्देही जिल्लाको सैनामैनामा अभिकर्ता तालिम सम्पन्न गरेको छ ।

कम्पनीले जीवन बीमा अभिकर्ताहरुको व्यवसायिक शिप विकास गर्ने योजनाका साथ सम्पन्न भएको उक्त तालिममा अभिकताहरुको बाक्लो सहभागिता रहेको कम्पनीको मुर्गीया शाखाले जानकारी दिएको छ ।

साथै, कम्पनीमा अभिकर्ता भई कार्य गर्दा हुने व्यवसायिक सुविधाहरुको बारेमा समेत तालिममा प्रशिक्षण प्रदान गरिएको थियो । तालिलममा सैनामैना नगरपालिकामा रहेका संघसंस्था, महिला समुह तथा युवा क्लवहरुबाट गरि २० जनाको सहभागिता रहेको थियो

 


ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड”

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड”

ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक...

विद्यार्थीसँग कुलपति’ कार्यक्रम सम्पन्न !

विद्यार्थीसँग कुलपति’ कार्यक्रम सम्पन्न !

काठमाडौँ । न्यु होली क्रस स्कुलद्वारा आयोजित विद्यार्थीसँग कुलपति’...

दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छ : प्रधानमन्त्री

दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक...

नीति तथा कार्यक्रम प्रस्तुतिको तयारी बारे सभामुख र अध्यक्षबीच छलफल

नीति तथा कार्यक्रम प्रस्तुतिको तयारी बारे सभामुख र अध्यक्षबीच छलफल

काठमाडौँ । जेठ १ गते संसद्को संयुक्त बैठकमा प्रस्तुत...

ज्योति विकास बैंकद्वारा कर्मचारीलाई सम्मान

ज्योति विकास बैंकद्वारा कर्मचारीलाई सम्मान

काठमाडौं । ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई...

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमाअन्तर्गतको १० लाख रकम भुक्तानी

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमाअन्तर्गतको १० लाख रकम भुक्तानी

काठमाडौं । माछापुच्छ्रे बैंकले न्यु स्मार्ट तलब खाताअन्तर्गत दुर्घटनामा...