back
nepal rastra bank aniversary

चितवन चेम्बर अफ कमर्शमा भट्टराई

462 

shares
nicasia bank

चितवन । चितवन चेम्बर अफ कमर्शको अध्यक्षमा युवा व्यवसायी गोपाल भट्टाराई निर्विरोध निर्वाचित भएका छन् । वार्षिक साधारणसभा तथा दास्रो अधिवेशनबाट संस्थापक उपाध्यक्षसमेत रहनुभएका उहाँको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको होे ।

तीनवर्षे कार्यकालको सो कार्यसमितिको उपाध्यक्षद्वयमा क्रमशः रुबेन रामुदामु र सोमप्रसाद काप्री, महासचिवमा महेश तिवारी, सचिवमा अर्जुन अधिकारी, कोषाध्यक्षमा अनुषा पाठक, सहकोषाध्यक्षमा प्रकाश श्रेष्ठ चयन भएका छन् ।

यस्तै सदस्यमा गगन लामा, शुकरानी लामा, शोभा गौतम, नवीन रिजाल, बलराम भण्डारी, दिपेश श्रेष्ठ, निलेनमान शाक्य, रामप्रसाद सुवेदी, प्रमिल न्यौपाने, विशाल भट्टाराई, अच्युत थपलिया, शोभाखर अधिकारी र पुरुषोत्तम कँडेल रहेका छन् ।

विसं २०७५ मा स्थापित सो संस्थाले व्यावसायिक हकहित प्रवद्र्धन, व्यावसायिक दक्षता विकास, साझा सरोकारलगायत क्षेत्रमा काम गर्दै आएको छ ।


आइएमई लाइफको बुटवल शाखाद्वारा बीमा दावी भुक्तानी

आइएमई लाइफको बुटवल शाखाद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बुटवल शाखा कार्यालयले...

काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंकबीच छुट दिने सम्झौता

काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंकबीच छुट दिने सम्झौता

काठमाडौँ । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु...

गरिब परिवारलाई निःशुल्क बीमा उपलब्ध गराउने

गरिब परिवारलाई निःशुल्क बीमा उपलब्ध गराउने

काठमाडौं । सरकारले गरिब परिवारलाई स्थानीय तहमार्फत निःशुल्क बीमा...

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका...

आइएमई लाइफद्वारा एक महिनामै ३ करोड ३ लाख रुपैयाँ दाबी भुक्तानी

आइएमई लाइफद्वारा एक महिनामै ३ करोड ३ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको वैशाख...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सल्यान शाखाले ५...