back
nepal rastra bank aniversary

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

66 

shares
nicasia bank

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुने उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न सरकारलाई स्वीकृति दिएका छन् ।

यही वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ ।

उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री पुष्पकमल दाहालको पत्रको आधारमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति पौडेलले स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


कर्णालीका जनतालाई रेल र सुरुङमार्ग होइन, सडक चाहिएको छः ज्ञानेन्द्र शाही

कर्णालीका जनतालाई रेल र सुरुङमार्ग होइन, सडक चाहिएको छः ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही...

विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी : गृहमन्त्री लामिछाने

विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले विपद्‌मा परेका...

परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोलि प्रहार

परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोलि प्रहार

काठमाडौँ । झापामा एक विद्यार्थी माथी गोलि प्रहार भएको...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’...

खेल क्षेत्रको विकासमा सवै गम्भीर भएर लाग्नुपर्छ : सभापति देउवा

खेल क्षेत्रको विकासमा सवै गम्भीर भएर लाग्नुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलकुदप्रति युवाको...

आइतबार नेपाल आउँदै जापानकी विदेशमन्त्री कामिकावा

आइतबार नेपाल आउँदै जापानकी विदेशमन्त्री कामिकावा

काठमाडौं । जापानकी विदेशमन्त्री कामिकावा योको एक दिने नेपाल...