back
nepal rastra bank aniversary

रास्वपाका नेताहरुलाई कांग्रेस नेता केसीको चूनौति : तागत भए कुन नेताले प्रधानमन्त्री अफर गरेको हो जनतासामु ल्याउ

96 

shares
nicasia bank

काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले नयाँ दलहरुले राम्रो काम गर्लान भनेको त उनीहरु नै भ्रष्टाचारको दलदलमा फसेको टिप्पणी गरेका छन् । नयाँ वर्ष २०८१ को अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कांग्रेसले रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री अफर गरेको भन्ने विषयमा प्रमाण र तागद भए कुन नेताले कसलाई के अफर गरेको हो ? नेपाली जनताकासामू उजागर गर्न केसीले चूनौति दिएका छन् । उनले आफूले बुझेसम्म कांग्रेसका कोही पनि नेताले रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर नगरेको जिकिर गरे । उनले जनप्रियताको नाममा हुनै नसक्ने काम गर्छु भन्नेहरुसँग कांग्रेस निरन्तर लड्नुपर्नेपनि टिप्पणी गरे ।


महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य...

समिति गठन नभएमा सदन अवरुद्ध भइरहन्छ : रमेश लेखक

समिति गठन नभएमा सदन अवरुद्ध भइरहन्छ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले समिति...

हरेक नोट र सिक्कामा नेपालको नक्सा अनिवार्य गरी हुनुपर्छ : ओली

हरेक नोट र सिक्कामा नेपालको नक्सा अनिवार्य गरी हुनुपर्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरेक...

संसदीय छानबिन समिति बनाएर छानबिन नभएसम्म दुवै सदनको बैठक सञ्चालन हुनसक्दैन : कृष्ण सिटौला

संसदीय छानबिन समिति बनाएर छानबिन नभएसम्म दुवै सदनको बैठक सञ्चालन हुनसक्दैन : कृष्ण सिटौला

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले...

कांग्रेसले संसदीय छानिबन समिति माग गरिरहँदा सरकारले समस्याको समाधान गर्नुपर्छ : ओली

कांग्रेसले संसदीय छानिबन समिति माग गरिरहँदा सरकारले समस्याको समाधान गर्नुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री...

गगनको प्रश्न– छानबिन समिति बनाउभन्दा सरकार किन अटेर गरेर बसेको ?

गगनको प्रश्न– छानबिन समिति बनाउभन्दा सरकार किन अटेर गरेर बसेको ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारीको...