पर्यटनमन्त्री पाण्डेद्वारा चिनियाँ वैज्ञानिक विङडिङ सम्मानित
306
shares
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात वैज्ञानिक प्राध्यापक विङडिङलाई सम्मान गरेका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, ऊर्जा र स्वास्थ्यसम्बन्धी १६ देशका वैज्ञानिकको सहभागिता रहेको काठमाडौंमा आयोजित गोष्ठीको समापनका अवसरमा मन्त्री पाण्डेले उनलाई सम्मान गरेका हुन् ।
वि.सं.२०८१ कात्तिक ११ आइतवार ११:४९