back
nepal rastra bank aniversary

लुम्बिनीमा माओवादीका मन्त्रीले दिए राजीनामा

210 

shares
nicasia bank

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्।

लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेका छन् । माओवादी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्रीले प्रदेससभाबाट विश्वासको मत नपाएको अवस्थामा गिरी नेतृत्वको सरकार ढल्ने छ ।


नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री ‘प्रचण्ड’

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

प्रधानमन्त्रीसँग सभामुखको आग्रह– प्रतिपक्षीसँग तत्काल सहमति कायम गरेर सदनको अवरोध हटाउनुस्

प्रधानमन्त्रीसँग सभामुखको आग्रह– प्रतिपक्षीसँग तत्काल सहमति कायम गरेर सदनको अवरोध हटाउनुस्

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

आइएमई लाइफको बुटवल शाखाद्वारा बीमा दावी भुक्तानी

आइएमई लाइफको बुटवल शाखाद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बुटवल शाखा कार्यालयले...

काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंकबीच छुट दिने सम्झौता

काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंकबीच छुट दिने सम्झौता

काठमाडौँ । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु...

गरिब परिवारलाई निःशुल्क बीमा उपलब्ध गराउने

गरिब परिवारलाई निःशुल्क बीमा उपलब्ध गराउने

काठमाडौं । सरकारले गरिब परिवारलाई स्थानीय तहमार्फत निःशुल्क बीमा...

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका...