back
relaible life insurance
sanima relaiance life insurance

कप्तान सन्दीप यूएईमा हुने टी-२० खेलको मार्की खेलाडी

768 

shares

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले संयुक्त अरब इमिरेट्स ९यूएई० को इन्टरनेसनल टी(२० खेल्ने भएका छन् । यूएई क्रिकेट बोर्डको आयोजनामा हुन लागेको प्रतियोगितामा सन्दीप मार्की खेलाडीको रुपमा अनुबन्धित भएका हुन् ।

प्रतियोगितामा सन्दीपसँगै विश्वका चर्चित खेलाडीहरु मार्की खेलाडीको रुपमा जोडिएका छन् । जसमा मोइन अली, आन्द्रे रसेल, डविड मलान, वनिन्दु हसरंगा, सुनिल नारिन, एभिन लुइस, कोलिन मुन्रो, फाविएन अलेन, साम बिलिङ, दुस्मन्था चमिरा, सिम्रोन हेडमायर, अकेइल हुसेन, क्रिस जोर्डन, टम ब्यान्टोन, क्रिस लिन, रोभम्यान पोवेल, भानुका राजापाक्षे र मुजिब उल रहमान छन् ।

अर्को वर्षको सुरुआतमा हुने प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा एक टिमले १८ खेलाडी राख्न पाउने छन् । जसमा चार यूएईका र दुई एशोसिएट राष्ट्रका खेलाडी अनिवार्य राख्न पर्ने आयोजनले जनाएको छ ।


जनयुद्धलाई जबरजस्ती हिंसाको रूपमा परिभाषित गर्न खोजियो : सांसद दाहाल

जनयुद्धलाई जबरजस्ती हिंसाको रूपमा परिभाषित गर्न खोजियो : सांसद दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता लेखनाथ दाहालले जनयुद्ध...

पत्रकार महासंघको कार्यवाहक अध्यक्षमा रमेश विष्ट

पत्रकार महासंघको कार्यवाहक अध्यक्षमा रमेश विष्ट

काठमाडौं । नेपाल पत्रकार महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी रमेश...

दशैँका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

दशैँका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १३ देखि २२...

होन्डाले ल्यायो ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’ योजना

होन्डाले ल्यायो ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’ योजना

काठमाडौं । होन्डा टू ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ...

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री ओली

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर...

लुम्बिनीका वनमन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत

लुम्बिनीका वनमन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले...