back
nepal rastra bank aniversary

भ्वाइस अफ नेपालको विजेता बने करण राई

312 

shares
nicasia bank

काठमाडौं  । ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनका विजेता करण राई बनेका छन् ।

शुक्रबार राति भएको फाइनलमा राई चौथो सिजनका विजेता बनेका हुन् ।

टिम राजु लामाको समूहबाट प्रतिस्पर्धा गरेका राईले नगद २५ लाख रुपैयाँसहित विभिन्न पुरस्कार प्राप्त गरे ।

टिम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनर अप घोषित हुँदा टिम प्रमोद खरेलबाट योगेश मगर सेकेन्ड रनरअप घोषित भए भने टिम प्रविशा अधिकारीबाट साहिल लिम्बु थर्ड रनरअप बनेका छन् ।


खेल क्षेत्रको विकासमा सवै गम्भीर भएर लाग्नुपर्छ : सभापति देउवा

खेल क्षेत्रको विकासमा सवै गम्भीर भएर लाग्नुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलकुदप्रति युवाको...

आइतबार नेपाल आउँदै जापानकी विदेशमन्त्री कामिकावा

आइतबार नेपाल आउँदै जापानकी विदेशमन्त्री कामिकावा

काठमाडौं । जापानकी विदेशमन्त्री कामिकावा योको एक दिने नेपाल...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ : राष्ट्रपति पौडेल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका...

एनसेलकी एक्टिङ सीटीओ लेना केशरी कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ (वुमन)’ बाट सम्मानित

एनसेलकी एक्टिङ सीटीओ लेना केशरी कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ (वुमन)’ बाट सम्मानित

काठमाडौं। नेपाल सरकारले एनसेलकी एक्टिङ चीफ टेक्निकल अफिसर (सीटीओ)...

स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त : राष्ट्रपति पौडेल

स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन : मन्त्री शर्मा

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस...