back
nepal rastra bank aniversary

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा १० प्रतिशत छुट

90 

shares
nicasia bank

काठमाडौ । प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रा.लि.बिच समझदारी भएको छ । बैंकले ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट प्रदान गर्न यस्तो सम्झौता गरेको हो ।

यस समझदारी पत्रमा प्रभु बैंक लिमिटेडको तर्फबाट प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपाल प्रा.लि (स्काइवाक) का तर्फबाट कार्यकारी निर्देशक पदमप्रसाद न्यौपानेले आफ्ना ग्राहकलाई अतिरिक्त लाभ दिने उद्देश्य सहित गरेको यस सम्झौता अन्तर्गतब ैंकका ग्राहक तथा कर्मचारीहरुले यो सुविधा दुई वर्षसम्म प्रयोग पाउनेछन् ।

यस सम्झौता अनुसार प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले कमलादी स्थित वन्डर्स नेपाल प्रा.लि.को स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभिलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ ।

प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय बैकिङ्ग तथा वित्तिय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

 


नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना पुनः नियुक्त

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना पुनः नियुक्त

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा...

सात बाछिटा कृति र एक समालोचनाकृति एकसाथ विमोचन

सात बाछिटा कृति र एक समालोचनाकृति एकसाथ विमोचन

काठमाडौं । कौशिकी साहित्य प्रतिष्ठान र भुँडी पुराण प्रकाशनको...

दासढुंगा घटनाको सत्यतथ्य अझै बाहिर आउन सकेको छैन : माधव नेपाल

दासढुंगा घटनाको सत्यतथ्य अझै बाहिर आउन सकेको छैन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले...

अनियमितताबिरुद्ध आवाज उठाउँदा कांग्रेसमाथि प्रश्न गर्न मिल्दैन : प्रदीप पौडेल

अनियमितताबिरुद्ध आवाज उठाउँदा कांग्रेसमाथि प्रश्न गर्न मिल्दैन : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले कांग्रेसको अहिलेको...

चौधरी समूहको थिचोमिचो सरकारले कहिलेसम्म टुलुटुलु हेर्ने ?

चौधरी समूहको थिचोमिचो सरकारले कहिलेसम्म टुलुटुलु हेर्ने ?

काठमाडौं । चौधरी समूहको अबको योजना होण्डा ज्यलमबलाई जसरी...

लक्ष्मी सनराइज बैंकद्वारा ‘शिक्षित लक्ष्मी’ पहलको थालनी

लक्ष्मी सनराइज बैंकद्वारा ‘शिक्षित लक्ष्मी’ पहलको थालनी

काठमाडौं । लक्ष्मी सनराइज बैंकले महिला सशक्तिकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता...