back
nepal rastra bank aniversary

हिमालयन लाइफले ग-र्यो मृत्यु दाबी रकम भुक्तानी

84 

shares
nicasia bank

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडकोे लगनखेल शाखाद्धारा मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।

कम्पनीले २०८१ वैशाख ०६ गते विहिवार ललितपुर जिल्ला ललितपुर महानगरपालिका १९ लगनखेल निवासी स्व. हरि कृष्ण शाहीको परिवारलाई जीवन बीमा वापतको ४ लाख ९७ हजार २ सय ५४ रुपैयाँको चेक हस्तान्तरण गरेको छ।

स्व. शाहीको श्रीमती सबिता शाहीलाई उक्त मृत्यु दावी वापतको रकम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको लगनखेल शाखाका प्रमुख उमेश गजुरेल र एमडिआरटी प्रल्हाद तिमल्सिनाको संयुक्त उपस्थितिमा शाखा कार्यालयमा हस्तान्तरण गरिएको हो ।

 


पर्यटन व्यवसायी तथा समाजसेवी बके कालिका मावि रामेछापको सल्लाहकारमा नियुक्त

पर्यटन व्यवसायी तथा समाजसेवी बके कालिका मावि रामेछापको सल्लाहकारमा नियुक्त

काठमाडौं । पर्यटन व्यवसायी रामसुन्दर बके कालिका माध्यमिक विद्यालय...

एनसेलले ल्यायो, ‘फाइभजी भिजन’मा आधारित नयाँ योजना

एनसेलले ल्यायो, ‘फाइभजी भिजन’मा आधारित नयाँ योजना

काठमाडौं । निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले...

आइएमई लाइफले जेठ २८ गते साधारण सभा गर्दै

आइएमई लाइफले जेठ २८ गते साधारण सभा गर्दै

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौँ वार्षिक...

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना पुनः नियुक्त

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना पुनः नियुक्त

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा...

सात बाछिटा कृति र एक समालोचनाकृति एकसाथ विमोचन

सात बाछिटा कृति र एक समालोचनाकृति एकसाथ विमोचन

काठमाडौं । कौशिकी साहित्य प्रतिष्ठान र भुँडी पुराण प्रकाशनको...

दासढुंगा घटनाको सत्यतथ्य अझै बाहिर आउन सकेको छैन : माधव नेपाल

दासढुंगा घटनाको सत्यतथ्य अझै बाहिर आउन सकेको छैन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले...