back
nepal rastra bank aniversary

बेपत्ता भएका जोशीको उद्धार गरिदिन राष्ट्रपति पौडेलसँग परिवारको आग्रह

90 

shares
nicasia bank

काठमाडौं। कञ्चनपुरका विपिन जोशीको परिवारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष इजरायलमा हमासको आक्रमणापछि बेपत्ता भएका सकुशल उद्धारका लागि पहल गर्न आग्रह गरेका छन्।

शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतलनिवासमा जोशीका आमाबाबुसहितको टोलीले राष्ट्रपति पौडेललाई भेटेर विपिनको सकुशल उद्धार गरिदिन आग्रह गरेका हुन्।

सो अवसरमा राष्ट्रपति पौडेलले यसबारेमा आफू चिन्तित रहेको र उद्धारका लागि आफ्नोतर्फबाट सकारात्मक पहल हुने विश्वास दिलाए।

२०८० असोज २० गते इजरायलमा हमासले गरेको आक्रमणमा परी जोशी सम्पर्कविहीन भएका थिए।


पर्यटन व्यवसायी तथा समाजसेवी बके कालिका मावि रामेछापको सल्लाहकारमा नियुक्त

पर्यटन व्यवसायी तथा समाजसेवी बके कालिका मावि रामेछापको सल्लाहकारमा नियुक्त

काठमाडौं । पर्यटन व्यवसायी रामसुन्दर बके कालिका माध्यमिक विद्यालय...

एनसेलले ल्यायो, ‘फाइभजी भिजन’मा आधारित नयाँ योजना

एनसेलले ल्यायो, ‘फाइभजी भिजन’मा आधारित नयाँ योजना

काठमाडौं । निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले...

आइएमई लाइफले जेठ २८ गते साधारण सभा गर्दै

आइएमई लाइफले जेठ २८ गते साधारण सभा गर्दै

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौँ वार्षिक...

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना पुनः नियुक्त

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना पुनः नियुक्त

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा...

सात बाछिटा कृति र एक समालोचनाकृति एकसाथ विमोचन

सात बाछिटा कृति र एक समालोचनाकृति एकसाथ विमोचन

काठमाडौं । कौशिकी साहित्य प्रतिष्ठान र भुँडी पुराण प्रकाशनको...

दासढुंगा घटनाको सत्यतथ्य अझै बाहिर आउन सकेको छैन : माधव नेपाल

दासढुंगा घटनाको सत्यतथ्य अझै बाहिर आउन सकेको छैन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले...