back
nepal rastra bank aniversary

सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक र आइएमई लिमिटेड राष्ट्र बैंकद्वारा सम्मानित

114 

shares
nicasia bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले बढी रेमिट्यान्स भित्र्याउने तीन बैंक र तीन रेमिट्यान्स कम्पनीलाई सम्मान गरेको छ ।

आर्थिक वर्ष २०७९÷०८० मा बैंकतर्फ बढी रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंकले कुल विप्रेषणमा २१.१ प्रतिशत र आइएमई लिमिटेडले रेमिट्यान्स कम्पनीमार्फत् सबैभन्दा बढी २७.५ प्रतिशत भित्र्याएको छ ।

बैंकहरूमार्फत आउने रेमिट्यान्समध्ये नेपाल एसबीआई बैंकले १९.१ प्रतिशत र हिमालयन बैंकले २०.६ प्रतिशत भित्र्याएको हो ।
त्यस्तै, बैंकबाहेकका रेमिट्यान्स कम्पनीहरूमा इसेवाले १२.१ प्रतिशत र सीटी एक्सप्रेसले १४.९ प्रतिशत रेमिट्यान्स भित्र्याएका छन् ।


कांग्रेसको अडान : गृहमन्त्री लामिछानेलाई छानबिनको दायरामा ल्याउनैपर्छ

कांग्रेसको अडान : गृहमन्त्री लामिछानेलाई छानबिनको दायरामा ल्याउनैपर्छ

काठमाडौं । कांग्रेसले छानबिन समिति बनाउँदा त्यसको टीओआरमा गृहमन्त्री...

यस्ता छन्, सफल व्यवसायी तथा समाजसेवी रामसुन्दर बकेका संघर्षका पाइला

यस्ता छन्, सफल व्यवसायी तथा समाजसेवी रामसुन्दर बकेका संघर्षका पाइला

समाजसेवी तथा सफल व्यवसायीको स्थापित नाम हो—रामसुन्दर बके ।...

आइएमई लाइफको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

आइएमई लाइफको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाण्डौ । आइएमई लाइफ इन्स्यारेन्सको नेतृत्व विकास तथा क्षमता...

प्रतिपक्ष दलका नेताहरुले गृहमन्त्री लामिछानेलाई बोल्न दिने

प्रतिपक्ष दलका नेताहरुले गृहमन्त्री लामिछानेलाई बोल्न दिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षमा रहेका...

संसदीय छानबिन समितिको ‘टीओआर’ नबन्दासम्म संसद्को बैठक चल्न नदिने कांग्रेसको निर्णय

संसदीय छानबिन समितिको ‘टीओआर’ नबन्दासम्म संसद्को बैठक चल्न नदिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा बसेको विपक्षी दलहरूको बैठक...

राष्ट्रियसभा बैठक बस्दै

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभा बैठक आज आज दिउँसो १ बजेर...