back
nepal rastra bank aniversary

ग्लोबल मनी विकको अवसरमा नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

330 

shares
nicasia bank

काठमाडौं । नेपाल एसबिआई बैंकले ग्लोबल मनी विक २०२४ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “प्रोटेक्ट योर मनी, सेक्ययोर योर फिउचर भन्ने नाराका साथ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।

बैंकले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रमले कलेज विद्यार्थीहरूलाई बचतको महत्व, ऋण र लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीको पहिचान, सेयर बजार र अन्य आधारभुत बैंकिङ तथा वित्तीय अवधारणाहरू लगायत वित्तीय साक्षरताका विभिन्न पक्षहरूमा शिक्षित गराउने उद्देश्य राखेको थियो।

 


सहकारी प्रकरणमा आरोप लगाइएका गृहममन्त्री लामिछानेलाई बोल्न दिनुपर्छ : ओली

सहकारी प्रकरणमा आरोप लगाइएका गृहममन्त्री लामिछानेलाई बोल्न दिनुपर्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहकारी...

संसदमा मैले बोल्नु पाउनुपर्छ, कांग्रेसको चित्त बुझ्दैन भने त्यसमा थप छलफल गर्न सकिन्छ : गृहमन्त्री

संसदमा मैले बोल्नु पाउनुपर्छ, कांग्रेसको चित्त बुझ्दैन भने त्यसमा थप छलफल गर्न सकिन्छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्‌मा कांग्रेसले...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री ‘प्रचण्ड’

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

प्रधानमन्त्रीसँग सभामुखको आग्रह– प्रतिपक्षीसँग तत्काल सहमति कायम गरेर सदनको अवरोध हटाउनुस्

प्रधानमन्त्रीसँग सभामुखको आग्रह– प्रतिपक्षीसँग तत्काल सहमति कायम गरेर सदनको अवरोध हटाउनुस्

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

आइएमई लाइफको बुटवल शाखाद्वारा बीमा दावी भुक्तानी

आइएमई लाइफको बुटवल शाखाद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बुटवल शाखा कार्यालयले...

काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंकबीच छुट दिने सम्झौता

काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंकबीच छुट दिने सम्झौता

काठमाडौँ । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु...