back
nepal rastra bank aniversary

नेपाल र मलेसियाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर

318 

shares
nicasia bank

काठमाडौं। तेस्रो लगानी सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्ने सम्झौता भएको छ। सम्मलेनको उद्घाटनसत्रपछि स्वदेशी तथा विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको हो।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष टान सी डाटो थायन लाईले हस्ताक्षर गरेका हुन्।

त्यसैगरी डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि नेपाल र भारतका दुई व्यावसायिक समूहबीच सम्झौता भएको छ।

डाटा सेन्टर स्थापनाका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको हो। बिएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गरे।

 


आइएमई लाइफको बुटवल शाखाद्वारा बीमा दावी भुक्तानी

आइएमई लाइफको बुटवल शाखाद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बुटवल शाखा कार्यालयले...

काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंकबीच छुट दिने सम्झौता

काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंकबीच छुट दिने सम्झौता

काठमाडौँ । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु...

गरिब परिवारलाई निःशुल्क बीमा उपलब्ध गराउने

गरिब परिवारलाई निःशुल्क बीमा उपलब्ध गराउने

काठमाडौं । सरकारले गरिब परिवारलाई स्थानीय तहमार्फत निःशुल्क बीमा...

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका...

आइएमई लाइफद्वारा एक महिनामै ३ करोड ३ लाख रुपैयाँ दाबी भुक्तानी

आइएमई लाइफद्वारा एक महिनामै ३ करोड ३ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको वैशाख...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सल्यान शाखाले ५...