back
nepal rastra bank aniversary

लगानीका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य होः चेम्बर अध्यक्ष अग्रवाल

648 

shares
nicasia bank

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तराष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन् ।

काठमाडौंमा आज शुरु इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिटको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष अग्रवालले विश्वको तुलनामा सस्तो श्रमशक्ती, छिमेकी भारत र चीनको उपभोक्ता बजार लगायतका कारणले नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको बताएका हुन् ।

अध्यक्ष अग्रवालले भने, ‘नेपालमा ५७ प्रतिशत जनसंख्या सक्रिय श्रममा रहेको तथ्याङक छ, श्रम लागत पनि निकै सस्तो छ । यहा“ लगानी मार्फत उत्पादन भएका बस्तुहरुलाई विश्वका झण्डै ३ अर्व जनसंख्या रहेका छिमेकी भारत र चीनको बजारमा पु¥याउन सकिन्छ, ।’

आजको युगमा आर्थिक विकास र समृद्धिको यात्रामा एक्लै हिड्न नसकिने भन्दै अध्यक्ष अग्रवालले संयुक्त लगानीका लागि आव्हान समेत गरेका छन् । लगानीको सुनिश्चितताका लागि सरकारले कानुनी वातावरण बनाएको अध्यक्ष अग्रवालको भनाई छ ।

नेपालमा पर्यटन, जलविद्युत, पूर्वाधार र सूचना प्रविधिको क्षेत्रमा लगानीका लागि अध्यक्ष अग्रवालले अन्तराष्ट्रिय लगानीकर्तालाई आव्हान गरेका छन् ।


पूर्वराजपरिवारको सम्पत्ति खोजी गरी संरक्षण गरिने : राष्ट्रपति

पूर्वराजपरिवारको सम्पत्ति खोजी गरी संरक्षण गरिने : राष्ट्रपति

काठमाडौं ।‍ सरकारले पूर्वराजपरिवारको सम्पत्ति खोजी गरी संरक्षण गरिने...

उच्च पद प्राप्त गर्दैमा कानुनी छुट पाइन्छ भन्ने भ्रम चिर्न सरकार सफल : राष्ट्रपति

उच्च पद प्राप्त गर्दैमा कानुनी छुट पाइन्छ भन्ने भ्रम चिर्न सरकार सफल : राष्ट्रपति

काठमाडौं । सरकारले उच्च पद प्राप्त गर्दैमा कानुनी छुट...

नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता : राष्ट्रपति

नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयन, संघीयताको सवलीकरण,...

स्थानीय तहमा पशु अस्पताल निर्माण र सञ्चालन गरिने सरकारको घोषणा

स्थानीय तहमा पशु अस्पताल निर्माण र सञ्चालन गरिने सरकारको घोषणा

काठमाडौं । सरकारले स्थानीय तहमा क्रमशः पशु अस्पताल निर्माण...

संविधान बचाउन आवश्यक छ : पूर्वराष्ट्रपति यादव

संविधान बचाउन आवश्यक छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानलाई...

इतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्न आवश्यक : अध्यक्ष नेपाल

इतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्न आवश्यक : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले...