back
nepal rastra bank aniversary

हिमालयन लाइफ इन्स्योरेन्सको ग्राण्ड मोटिभेसनल कार्यक्रम सम्पन्न

96 

shares
nicasia bank

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदुरपश्चिम प्रदेशले धनगढी,कैलालीमा प्रदेश स्तरिय ग्राण्ड मोटिभेसनल कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोज लाल कर्णको मुख्य प्रशिक्षक तथा प्रमुख आथित्यतामा समन्न उक्त कार्यक्रममा करिब ४०० बन्दा धेरै सकृय अभिकर्ता ,एजेन्सी म्यानेजर तथा एमडिआरटी लिडरहरुको उपस्थिति थियो।

कार्यक्रममा कम्पनिको जोनल हेड नभिन थापा,प्रदेश प्रमुख राम बाहादुर शाही ,उप प्रदेश प्रमुख टेक राज आचार्य,तारा सिङ बम र परमानन्द पन्तको उपस्थित रहेको थियो ।

कम्पनी ब्यवसाय प्रबर्द्धन तथा समग्र बीमा ब्यवसायमा अभिकर्ताको भुमिका ,बीमा क्षेत्रमा पेशागत ब्यवसायिकताको महत्व,बीमाको अपरिहार्यता, महत्व तथा बीमा बिक्री कला सम्बन्धी निकै महत्वपूर्ण र प्रेनादायक प्रशिक्षण कम्पनीको सिइओ मनोजलाल कर्णबाट भएको थियो।

पानसमा दिप प्रजोलनबाट समुद्घाटन भएको उक्क्त कार्यक्रम निकै महत्वपुर भएको र यसबाट ब्यवसाय बिस्तारमा निकै टेवा पुग्ने कार्यक्रममा सहभागी एक अभिकर्ताले बताए ।

धनगढीको होटेल फोलोरा पौवाको सभा हलमा भएको उत्त कार्यक्रमा स्वागत मन्तब प्रदेश प्रमुखले गरेका थिए । प्रदेश प्रमुखको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सन्चालन डिपिएच प्रमानन्द पन्तले गरेका थिए ।

 


इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र...

सरकारले अध्यादेशबाट बजेट ल्याउन खोजेको हो की भन्ने आशंका छ : डा. महत

सरकारले अध्यादेशबाट बजेट ल्याउन खोजेको हो की भन्ने आशंका छ : डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पावरका...

महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच अन्तर्देशीय कारोबार भुक्तानीका लागि सम्झौता

महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच अन्तर्देशीय कारोबार भुक्तानीका लागि सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस...

संसदीय छानबिन समिति गठन नभए सदन चल्न दिदैनौंं : डिला सङ्ग्रौला

संसदीय छानबिन समिति गठन नभए सदन चल्न दिदैनौंं : डिला सङ्ग्रौला

मन्थली (रामेछाप)। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी...

विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ : राष्ट्रपति

विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै...

हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको...