back
nepal rastra bank aniversary

कांग्रेसले सदनमा कुण्ठा पोख्ने काम गरेको छ : ओली

66 

shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस संसदीय मर्यादामा चल्न नसकेको बताएका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले कांग्रेसले आक्रोश पीडाले जे पायो त्यही बोलिरहेको र संसदीय मर्यादामा चल्न नसकेको बताएका हुन् ।

जनताको नाम लिएर कांग्रेसले सदनमा आफ्नो कुण्ठा पोख्ने काम गरेको भन्दै ओलीले उत्तेजना नभइ संयमित ढंगले विधिअनुसार समाधान खोज्नुपर्ने बताए । कांग्रेसको विरोधका कारण नभई बजेट तयारीका लागि अहिलेको अधिवेशन अन्त्य गरिएको उनको भनाइ छ ।

बजेट अधिवेशनका लागि १५ दिनको ग्याप राख्नुपर्ने र जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक अवस्थालाई बुझ्न ओलीले सुझाए ।


जित्न नसके पनि सिक्न सकियो : रवि लामिछाने

जित्न नसके पनि सिक्न सकियो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

बुबाले देखाएको उज्यालो बाटोमा काम गर्छु् : सुहाङ

बुबाले देखाएको उज्यालो बाटोमा काम गर्छु् : सुहाङ

काठमाडौं । इलाम–२ मा नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले मतदाताको...

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ विजयी

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ विजयी

इलाम । इलाम–२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङ विजयी...

डढेलो निभाउने क्रममा तीनजना घाइते

डढेलो निभाउने क्रममा तीनजना घाइते

काठमाडौं । ललितपुरको गोदावरीस्थित बडिखेल वनमा डढेलो निभाउने क्रममा...

देशमा फेरि एकपटक एमालेको विकल्प छैन भन्ने पुष्टि भएको छ : कानुनमन्त्री

देशमा फेरि एकपटक एमालेको विकल्प छैन भन्ने पुष्टि भएको छ : कानुनमन्त्री

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम...

एशियन लाइफको बीमा श्री सावधिक जीवन बीमा योजना सार्वजनिक

एशियन लाइफको बीमा श्री सावधिक जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले सस्तो मूल्यमा बीमितलाई जोखिम...