back
nepal rastra bank aniversary

इलाममा ४२ र बझाङमा ३५ प्रतिशत मतदान

120 

shares
nicasia bank

काठमाडौं । इलाम-२ र बझाङमा उपनिर्वाचनको मतदान जारी रहेको छ ।

अहिलेसम्म इलाम-२ मा ४२ प्रतिशत मतदान भएको छ भने बझाङ प्रदेश सभा(१ मा ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले इलाममा अहिलेसम्म ४९ हजार मत खसेको जानकारी दिएको छ ।

आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म हुने आयोगले जनाएको छ । अहिलेसम्म मतदान शान्तिपूर्ण रुपमा संचालन भइरहेको छ ।


अस्पतालको नवनिर्मित भवन असार मसान्तसम्ममा हस्तान्तरण गरिने

अस्पतालको नवनिर्मित भवन असार मसान्तसम्ममा हस्तान्तरण गरिने

सिन्धुली । सिन्धुली अस्पतालको नवनिर्मित भवन आगामी असार मसान्तमा...

प्रगतिशील लेखक सङ्घ सिन्धुली जिल्ला कार्यसमितिको तेस्रो अधिबेशन सम्पन्न

प्रगतिशील लेखक सङ्घ सिन्धुली जिल्ला कार्यसमितिको तेस्रो अधिबेशन सम्पन्न

काठमाडौं । प्रगतिशील लेखक सङ्घ सिन्धुली जिल्ला कार्यसमितिको तेस्रो...

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य...

समिति गठन नभएमा सदन अवरुद्ध भइरहन्छ : रमेश लेखक

समिति गठन नभएमा सदन अवरुद्ध भइरहन्छ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले समिति...

हरेक नोट र सिक्कामा नेपालको नक्सा अनिवार्य गरी हुनुपर्छ : ओली

हरेक नोट र सिक्कामा नेपालको नक्सा अनिवार्य गरी हुनुपर्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरेक...

संसदीय छानबिन समिति बनाएर छानबिन नभएसम्म दुवै सदनको बैठक सञ्चालन हुनसक्दैन : कृष्ण सिटौला

संसदीय छानबिन समिति बनाएर छानबिन नभएसम्म दुवै सदनको बैठक सञ्चालन हुनसक्दैन : कृष्ण सिटौला

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले...