back
nepal rastra bank aniversary

कोशीको विरोधमा आक्रमक बन्दै आन्दोलन

282 

shares
nicasia bank

झापा । कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै सुरू भएको दोसो चरणको आन्दोलनको पहिलो दिनमा झडप हुन पुगेको छ ।

झापाको दमकमा मंगलबार साँझ राँके जुलुससहित बिरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरी बिच मुढभेड हुदाँ आन्दोलनले उग्र रुप लिएको छ । झडपको क्रममा प्रहरीले गोलीसमेत चलाएको छ ।

सो आन्दोलनमा परी १० जना प्रहरी र २ जना आन्दोलनकारी घाइते हुन पुगेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापका अनुसार सो झडपमा परेर इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामासहित १० सुरक्षाकर्मी घाइते हुन पुगेका छन् भने प्रदर्शनकारीतर्फ पनि दुई जना घाइते भएका छन्। यसरी घाइते हुने प्रदर्शनकारीहरूमा दिक्षा क्षेत्री र गजेन्द्र फागो रहेका छन्। दुवैतर्फको घाइतेको स्थानिय अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो ।

दमकको पश्चिम बस स्ट्याण्डबाट गणतन्त्र चोकतर्फ ठूलो संख्यामा प्रदर्शनकारीहरू मसालसहित सडकमा निस्किएका थिए। सुरक्षाकर्मीले प्रदर्शनकारीहरूले बोकेको मसाल खोस्न खोजे पछि स्थीति तनावग्रस्त बन्न पुगेको स्थानियले जनाएका छन् ।


चौधरी समूहको थिचोमिचो सरकारले कहिलेसम्म टुलुटुलु हेर्ने ?

चौधरी समूहको थिचोमिचो सरकारले कहिलेसम्म टुलुटुलु हेर्ने ?

काठमाडौं । चौधरी समूहको अबको योजना होण्डा ज्यलमबलाई जसरी...

लक्ष्मी सनराइज बैंकद्वारा ‘शिक्षित लक्ष्मी’ पहलको थालनी

लक्ष्मी सनराइज बैंकद्वारा ‘शिक्षित लक्ष्मी’ पहलको थालनी

काठमाडौं । लक्ष्मी सनराइज बैंकले महिला सशक्तिकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता...

गिरीबन्धु टी–इस्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा भएको होइन : सभापति देउवा

गिरीबन्धु टी–इस्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा भएको होइन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले...

कांग्रेस कुनै पनि राजनीतिक दलको धम्कीबाट डराउँदैन : डा. कोइराला

कांग्रेस कुनै पनि राजनीतिक दलको धम्कीबाट डराउँदैन : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजाको...

पूर्वराष्ट्रपति भण्डारीद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण

पूर्वराष्ट्रपति भण्डारीद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण

काठमाडौं । ३१औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी...

प्रतिनिधिसभा बैठक दिउँसो ४ बजे बस्ने

प्रतिनिधिसभा बैठक दिउँसो ४ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो ४ बजे बस्ने...