back
nepal rastra bank aniversary

लगानी सम्मेलन : रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो

96 

shares
nicasia bank

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । आइतबारबाट सुरू भएको तेस्रो लगानी सम्मेलनको दोस्रो दिन सोमबार रिसोर्टमा लगानीका लागि अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको हो ।

लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राईभेट लिमिटेडकाका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरेका हुन् । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यो रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड र दोस्रो चरणमा करिब ४० करोड रुपैयाँ बराबर लगानी गरिने शाहले जानकारी दिए ।

डेढ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको रिसोर्ट स्थानीय स्रोतसाधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदनसमेत बनिसकेको शाहले बताए ।


चौधरी समूहको थिचोमिचो सरकारले कहिलेसम्म टुलुटुलु हेर्ने ?

चौधरी समूहको थिचोमिचो सरकारले कहिलेसम्म टुलुटुलु हेर्ने ?

काठमाडौं । चौधरी समूहको अबको योजना होण्डा ज्यलमबलाई जसरी...

लक्ष्मी सनराइज बैंकद्वारा ‘शिक्षित लक्ष्मी’ पहलको थालनी

लक्ष्मी सनराइज बैंकद्वारा ‘शिक्षित लक्ष्मी’ पहलको थालनी

काठमाडौं । लक्ष्मी सनराइज बैंकले महिला सशक्तिकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता...

गिरीबन्धु टी–इस्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा भएको होइन : सभापति देउवा

गिरीबन्धु टी–इस्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा भएको होइन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले...

कांग्रेस कुनै पनि राजनीतिक दलको धम्कीबाट डराउँदैन : डा. कोइराला

कांग्रेस कुनै पनि राजनीतिक दलको धम्कीबाट डराउँदैन : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजाको...

पूर्वराष्ट्रपति भण्डारीद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण

पूर्वराष्ट्रपति भण्डारीद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण

काठमाडौं । ३१औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी...

प्रतिनिधिसभा बैठक दिउँसो ४ बजे बस्ने

प्रतिनिधिसभा बैठक दिउँसो ४ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो ४ बजे बस्ने...