back
nepal rastra bank aniversary

स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनका निम्ति सरकारले सहज वातावरण बनाउनुपर्छ : माधव नेपाल

102 

shares
nicasia bank

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनका निम्ति सरकारले सहज वातावरण बनाउनुपर्ने बताएका छन् । तेस्रो लगानी सम्मेलन जारी रहँदा उनले यस्तो बताएका हुन् । उनले नेपालमा लगानी गर्न उत्साहित हुने वातावरण नभएको बताए ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अनावश्यक पैसाको खर्च र गुन्डागर्दीबाट बचाउने हो भने जति पनि लगानी गर्न इच्छुक रहेको विदेशी लगानीकर्ताले आफूलाई समेत भन्ने गरेको अध्यक्ष नेपालको भनाइ थियो ।

 


अनियमितताबिरुद्ध आवाज उठाउँदा कांग्रेसमाथि प्रश्न गर्न मिल्दैन : प्रदीप पौडेल

अनियमितताबिरुद्ध आवाज उठाउँदा कांग्रेसमाथि प्रश्न गर्न मिल्दैन : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले कांग्रेसको अहिलेको...

चौधरी समूहको थिचोमिचो सरकारले कहिलेसम्म टुलुटुलु हेर्ने ?

चौधरी समूहको थिचोमिचो सरकारले कहिलेसम्म टुलुटुलु हेर्ने ?

काठमाडौं । चौधरी समूहको अबको योजना होण्डा ज्यलमबलाई जसरी...

लक्ष्मी सनराइज बैंकद्वारा ‘शिक्षित लक्ष्मी’ पहलको थालनी

लक्ष्मी सनराइज बैंकद्वारा ‘शिक्षित लक्ष्मी’ पहलको थालनी

काठमाडौं । लक्ष्मी सनराइज बैंकले महिला सशक्तिकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता...

गिरीबन्धु टी–इस्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा भएको होइन : सभापति देउवा

गिरीबन्धु टी–इस्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा भएको होइन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले...

कांग्रेस कुनै पनि राजनीतिक दलको धम्कीबाट डराउँदैन : डा. कोइराला

कांग्रेस कुनै पनि राजनीतिक दलको धम्कीबाट डराउँदैन : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजाको...

पूर्वराष्ट्रपति भण्डारीद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण

पूर्वराष्ट्रपति भण्डारीद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण

काठमाडौं । ३१औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी...